समाचार

वचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितको प्रदर्शन जारी

सहकारी पीडितहरुले आफ्नो वचत रकम फिर्ताको माग गर्दै मंगलवार पनि प्रदर्शलाई जारी राखेका छन् । सहकारी पीडितहरुसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्दै वचत रकम फिर्ता गर्न माग गर्दै पीडितहरुले मंगलवार पनि समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् । सहकारीमा जम्मा गरेको वचत फिर्ता पाउनुपर्ने, सहकारी वचत...

“जनआन्दोलनको बलमा बनेको सरकारमै अनियमितताको छायाँ” – मदनकृष्ण शर्मा

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले सुशासनको नारा दिएर बनेको वर्तमान अन्तरिम सरकारले पनि भ्रष्टाचार निवारणको प्रमुख निकाय राष्ट्रिय शतर्कता केन्द्रलाई पूर्ण रूपमा बेवास्ता गरेको आरोप लगाउनुभएको छ । शर्माले संवैधानिक आयोगहरू चरम राजनीतिकरणको शिकार भएको र पुराना शक्तिले नियुक्त गरेका विश्वासपात्रहरू अझै पदमा रहेका कारण सुशासनको प्रयास असफल...

प्रतिनिधि सभा नभएको बेला राष्ट्रिय सभा बैठक बोलाउनुको औचित्य के ?

भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको नागरिक सरकारले प्रतिनिधि सभा विघटन गरेपछि हाल संघीय संसदको राष्ट्रिय सभा मात्रै जीवित रहेको छ । प्रधानमन्त्रीमा नियुक्त भएसँगै प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो भने राष्ट्रिय सभाको संसद बैठक अन्त्य गर्नुभएको...

खराब ब्याटिङ र फिल्डिङका कारण हा¥यौंः गुलसन

काठमान्डु गोर्खाजसँगको हारपछि कर्णाली याक्सका युवा अलराउन्डर ब्याटिङमा राम्रो गर्नु नसक्नु र खराब फिल्डिङका कारण खेल गुमाउनुपरेको बताएका छन् । गुलसनले राम्रो क्रिकेट खेले पनि हरेक ओभरमा अवसरहरू सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको बताएका हुन् । उनले खराब ब्याटिङ हुँदा करिब २० रन जति कम भएको पनि उल्लेख गरेका...