समाचार

बूढीगण्डकीमा भीषण बाढी : दुई पुल बगायो, होटल र घरहरू बगे

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि तल्लो तटीय क्षेत्रमा भीषण बाढी आएको छ । आइतबार बिहान करिब साढे ५ बजे ठूलो पहिरो खसेर नदी थुनिएको खबर स्थानीय होटल सञ्चालकहरूले प्रहरीलाई दिएका थिए । थुनिएको नदीमा पानीको मात्रा बढ्दै जाँदा गेग्रानसहित पानी...

पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प : भवनहरू भत्किए, सुनामीको खतरा टर्यो

पानामा सिटी । मध्य अमेरिकी देश पानामामा शुक्रबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार भूकम्पको केन्द्रबिन्दु हेरेरा प्रान्तको पिटालोजा अरिबाभन्दा करिब १० किलोमिटर दक्षिणपश्चिममा, जमिनमुनि १० किलोमिटर गहिराइमा रहेको थियो । USGS ले सुरुमा ८.० म्याग्निच्युड भनेर पछि ७.७ मा संशोधन गरेको...

हेटौँडा इन्डोर लिग–२०२६ शुक्रबारदेखि सुरु : १२ टोली उपाधिका लागि भिड्ने

हेटौँडा । दशैँको अवसरमा माया स्पोर्ट्स सेन्टरको आयोजनामा शुक्रबारदेखि हेटौँडा इन्डोर लिग–२०२६ सुरु हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न जिल्लाका १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । हेटौँडास्थित माया स्पोर्ट्स सेन्टरमा हुने प्रतियोगितामा काठमाडौँ, वीरगञ्ज, चितवन, सर्लाही, बारा र हेटौँडालगायतका स्थानबाट टोली सहभागी हुनेछन् ।...

मृतकका परिवारलाई १ लाख क्षतिपूर्ति दिने निर्णय : मुख्यमन्त्री

हेटौंडा । बागमती प्रदेश सरकारले विपद्का कारण ज्यान गुमाएकाका परिवारलाई प्रतिव्यक्ति रु. १ लाख क्षतिपूर्ति दिने निर्णय गरिसकेको मुख्यमन्त्रीले बताएका छन् । आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयगत विकास समस्या समाधान समितिको बैठकमा धारणा राख्दै मुख्यमन्त्रीले बागमती प्रदेशमा विपद्का कारण ठूलो धनजनको क्षति भएको र धेरै...

Dashain route permits opened across Nepal with advance bus ticket booking for travellers

दसैंमा देशभर रुट परमिट खुला : असोज २३ देखि अग्रिम टिकट बुकिङ

काठमाडौं । दसैंलाई लक्षित गर्दै सरकारले सार्वजनिक यातायात व्यवस्थापन सहज बनाउन विभिन्न निर्णय गरेको छ । यातायात व्यवस्था विभागमा बसेको बैठकले यात्रुवाहक सार्वजनिक सवारीका लागि देशभर रुट परमिट खुला गर्ने र अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार असोज २३ गतेदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक...

बाढी पहिरोले देशका विभिन्न सडक अवरुद्ध : कहीँ पूर्ण बन्द, कहीँ एकतर्फी

काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानका प्रमुख सडक तथा राजमार्ग प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार रसुवा, म्याग्दी, मनाङ र नवलपरासी पूर्वका सडकमा अहिले पनि आवागमन प्रभावित छ । रसुवाको मुख्य राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ । गत भदौ १० गते आएको बाढीपछि...

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु : थापाद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको छ । काठमाडौंको खुलामञ्चस्थित महाधिवेशन उद्घाटन स्थलमै बन्द सत्र आयोजना गरिएको हो । बन्द सत्रमा सभापति गगन थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’ शीर्षकमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा मुलुकको समसामयिक राजनीतिक अवस्था,...

१३ देशका प्रस्तावित राजदूतको सुनुवाइ सुरु : उजुरीमाथि छलफल हुँदै

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बसेको छ । बैठकमा भारत, चीन र अमेरिकासहित १३ देशका लागि प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरी खोल्ने र उनीहरूले पेस गरेको कार्ययोजना सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ । यसअघि असोज ८ गते बसेको बैठकले सुनुवाइ प्रक्रिया अगाडि बढाउँदै उजुरी आह्वान...

ओमान League-2 को लागि नेपाली टिमको बिदाई : सन्दीपको कप्तानीमा १५ सदस्यीय टिम

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को सिरिज खेल्न जाने नेपाली टिमको बिदाई गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले राष्ट्रिय टिमलाई बिदाई गरेका हुन् । क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ ।...

कांग्रेस महाधिवेशन : गगन थापाले देउवाका लागि कुर्सी खाली राखे

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा शेरबहादुर देउवाका लागि कुर्सी खाली राखिएको बताएका छन् । महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै सभापति थापाले देउवा उद्घाटनमा आउने अपेक्षासहित कुर्सी खाली राखिएको बताएका हुन् । उनले भने– ‘हामीले शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ । उद्घाटन गर्न आउनुहुन्छ भन्ने...