नेशनल गोल्ड विशेष

सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो । आईतवार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको महासंघले...

शारदा माविको स्वण महोत्वका अवसरमा जिल्ला स्तरीय शिक्षक बुद्धीचाल प्रतियोगिता

मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ मा रहेको शारदा माध्यमिक बिद्यालयको स्वण महोत्सवका अवसरमा सप्ताहव्यापी कार्याक्रम अनुसार जिल्ला स्तरिय शिक्षक बुद्धिचाल प्रतियोगिता भएको छ । प्रतियोगितामा शिक्षक भीम तिमल्सिना प्रथम, शारदा माध्यमिक बिद्यालयका प्रधानध्यापक इन्द्र बहादुर कार्की द्धितिय, सोही बिद्यालयका शिक्षक रामजी प्रसाद हुमागाईं तृतिय र दिवस दुलाल सान्तोना भएका छन्...