नेशनल गोल्ड विशेष
फागुन २१ मा निर्वाचन हुँदैनः दुर्गा प्रसाईं
व्यवसायी दुर्गा प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दाबी गर्नुभएको छ । शनिवार प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दाबी गर्नुभएको हो । उहाँले अहिलेको सरकारमा रहेकाहरुको पनि भ्रष्टाचारी जात नै रहेको टिप्पणी गर्नुभयो । उहाँले अहिलेको सरकार पनि भ्रष्टाचारमा विगतको भन्दा फरक नरहेको जिकिर गर्नुभयो । अन्तरिम सरकारका...
एनपिएलमा राम्रो गरेर राष्ट्रिय टिमको क्याम्प पर्न सकिँदैनः विनोद
सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले पहिलो सिजन राम्रो प्रदर्शन गर्दा राष्ट्रिय टिमको क्याम्पमा नपरेको बताएका छन् । लुम्बिनी लायन्ससँगको जितमा अर्धशतकसँगै अर्धशतक बनाएका विनोदले एनपिएलमा राम्रो गर्दा राष्ट्रिय टिममा स्थान बनाउन सकिन्छ भन्नेबारे विश्वस्त नरहेको संकेत गरेका छन् । गत सिजन आफूले राम्रो गर्दा पनि क्याम्पमा पनि नपरेको उनको...
ब्याटिङ चल्न नसक्दा हा¥यौंः अनिल साह
पोखरा एभेन्जर्ससँग हारपछि जनकपुर बोल्ट्सका कप्तान अनिल साहले ब्याटिङ चल्न नसक्दा राम्रो नतिजा आउन नसकेको बताएका छन् । लगातार तेस्रो हारपछि कप्तान अनिलले राम्रो सुरुआत नहुनु र ब्याटिङ चल्न नसक्दा हार बेहोर्नु परेको बताएका छन् । उनले अभैm चार खेल बाँकी रहेकाले तेस्रो र चौथो स्थानका लागि सकारात्मक रहेको...








