राजनीति

श्रमिक नेता भन्छन्ः ‘श्रमसम्बन्धी कानून समयसापेक्ष परिमार्जन गरी अनिवार्य कार्यान्वयन आवश्यक’

श्रमिक नेताहरुले श्रमसम्बन्धी विद्यमान कानूनहरुलाई समयसापेक्ष परिमार्जन गरी अनिवार्य कार्यान्वयन गर्नुपर्ने आवश्यकता आँैल्याएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) ले आयोजना गरेको ‘वर्तमान बदलिँदो परिवेशमा श्रम सम्बन्धी कानूनहरुको अवस्था’ विषयक कार्यक्रममा सहभागी श्रमिक नेताहरुले तत्कालै कानूनी सुधार, प्रभावकारी कार्यान्वयन र श्रमिक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको हो...

फागुन २१ मा निर्वाचन हुँदैनः दुर्गा प्रसाईं

व्यवसायी दुर्गा प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दाबी गर्नुभएको छ । शनिवार प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दाबी गर्नुभएको हो । उहाँले अहिलेको सरकारमा रहेकाहरुको पनि भ्रष्टाचारी जात नै रहेको टिप्पणी गर्नुभयो । उहाँले अहिलेको सरकार पनि भ्रष्टाचारमा विगतको भन्दा फरक नरहेको जिकिर गर्नुभयो । अन्तरिम सरकारका...