खेलकुद
त्रिवी क्रिकेट स्टेडियम उज्यालो हुँदा खुशी छुः कुलमान घिसिङ
शहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो बनाउन पाउँदा धेरै खुशी लागेको र पहिलो चरणको निर्माण सम्पन्न भएको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियममा फ्लड लाइटमा शुरु हुँदैछ । शहरी विकास मन्त्रालयले त्रिवी क्रिकेट स्टेडियमको पहिलो चरणको...
फ्लड लाइटको राम्रो ब्याकअप राखेका छौंः पारस
नेपाली खेलकुदको सबैभन्दा ठूलो फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजनामा दुई दिन बाँकी छँदा सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार काठमाडौं एक कार्यक्रम आयोजना गर्दै २४ दिनसम्म सञ्चालन हुने एनपिएलको दोस्रो संस्करणको तयारी पूरा भएको जनाएको छ । आठ वटा शहरमा केन्द्रित...
प्रथम बकैया खुल्ला फुटबल प्रतियोगिता सुरु, आयोजक टिम बीको विजयी सुरुवात
मकवानपुर । बकैया गाउँपालिकामा पहिलो पटक आयोजना गरिएको ‘प्रथम बकैया खुल्ला फुटबल प्रतियोगिता’ मंगलबारदेखि सुरु भएको छ । बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । बागमती खेलकुद विकास समितिको आयोजनामा वडा नम्बर ३ स्थित बकैया खेलमैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बी टिमले वडा...
शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्न तयार छौंः शिर्ष क्लव
शहीद स्मारक ‘ए’ डिभिजन क्लवहरूले नेपाली फुटबलको प्रशासकीय निकायले शिर्ष डिभिजनको लिग गराउँदा आफूहरू खेल्न तयार हुने बताएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग आगामी पुस ९ गतेदेखि गर्ने तयारी गरेको छ । त्यसका लागि एन्फाले क्लवहरूसँग छलफल गर्दै तयारीमा पनि थालेको...
सरकारले सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने
युवा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षमा सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने भएको छ । शुक्रवार मन्त्रालयमा आफूले एक वर्षमा गरेका कामहरु र आागमी रणनीतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार सरकारले भक्तपुर जिल्लामा...
भूमि विधेयकः सरकारको तजबिजी अधिकार हटाउन माओवादी सांसद सापकोटाको माग
नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले भूमि सम्बन्धी विधेयकलाई वैज्ञानिक, समावेशी र न्यायोचित बनाउने कुरामा गम्भीर बन्न सरकारलाई सुझाव दिनुभएको छ । सोमवार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै सांसद सापकोटाले यस्तो सुझाव दिनुभएको हो । उहाँले सरकारले भूमिसम्बन्धी विधेयकलाई आफ्नो तजबिजी अधिकार...
RCB ले जित्यो IPL २०२५ : ‘Ee Sala Cup Namde’ को अर्थ के हो?
बेंगलुरु, जुन ३आखिरकार, RCB (रॉयल च्यालेन्जर्स बेंगलुरु) ले आफ्नो बहुप्रतीक्षित आईपीएल उपाधि जितेको छ। मंगलबार भएको फाइनल खेलमा विराट कोहली नेतृत्वको टोलीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै पहिलो पटक आईपीएलको ट्रफी उचाल्न सफल भएको हो। आरसीबीका समर्थकहरू ‘Ee Sala Cup Namde’ भन्दै खुशीले नाचिरहेका थिए। बेंगलुरुको सडकमा झन्डा...
रेयाल मड्रिडको इ स्पान्योलसँग १-० को पराजय
रेयाल मड्रिडले आफ्नो पछिल्लो ला लिगा बाह्य संघर्षमा इ स्पान्योलसँग १-० को पराजय भोगेको छ। १ फेब्रुअरीको रात भएको खेलमा दुवै टोली बीचको स्कोर लामो समयसम्म बराबरीमा थियो, तर ८५ औं मिनेटमा कार्लोस रोमेरोले गोल गरेर क्याटलान क्लबलाई विजय दिलाए। यस हारसँगै रियाल मड्रिडको उत्कृष्ट फर्मको अन्त्य भएको छ।...
बार्सिलोना फेरि रियल म्याड्रिडलाई पराजित गर्दै स्पेनी सुपर कप फाइनल ५-२ ले जित्यो
रियल म्याड्रिडले स्पेनी सुपर कपको फाइनलमा बार्सिलोना समक्ष ५-२ को हार भोगेको छ। यो खेल साउदी अरबको जेद्दाहमा आइतबार भएको हो। यस अघि, अक्टोबर महिनामा स्पेनी लिगमा बार्सिलोनासँग घरमै ४-० को हार भोगेका थिए। किलियन म्बाप्पेले रियल म्याड्रिडलाई पहिलो गोल गराएर अग्रता दिलाए, तर त्यसपछि बार्सिलोना लमिने यामाल,...
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज










