हेटौंडा अस्प

संवाददाता
२०८१ मंसिर १६, आईतवार १५:३५

आजको ongoing चुनावमा हेटौंडाका दुई प्रमुख मतदान स्थलमा ३:०० बजे सम्म मतदानको प्रतिशत राम्रो रहेको छ।

१. प्रतिभा आ.बि. सिक्रेनी मतदानस्थल:

  • जम्मा खसेको मत: २,८५९
  • पुरुष मतदाता: १,२९०
  • महिला मतदाता: १,५६८
  • अन्य: १
  • मतदान प्रतिशत: ६४.५६%

२. बिष्णु ज्योती आ.बि. भोर्ले मतदानस्थल:

  • जम्मा खसेको मत: २,३२५
  • पुरुष मतदाता: १,०५९
  • महिला मतदाता: १,२६६
  • मतदान प्रतिशत: ६४.१३%

मतदानको प्रतिशत राम्रो देखिन्छ र दुवै स्थानमा महिलाले पुरुषलाई भन्दा बढी मतदान गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*