हंगेरीको औद्योगिक नीति, भविष्य इलेक्ट्रोमोबिलिटीमा छः ओर्बन

संवाददाता
२०८१ पुष ७, आईतवार १४:१२

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले इलेक्ट्रोमोबिलिटीलाई आफ्नो देशको औद्योगिक नीतिको आधारशिला भएको बताउनुभएको छ । हंगेरीको दृष्टिकोणबाट ओर्बानले यो दिशा रणनीतिक र अपरिवर्तित रहने बताउनु भयो । प्रधानमन्त्रीले दक्षिणी हङ्गेरियन शहर सेजेडमा आकार लिइरहेको बिवाइडी प्लान्टको उल्लेख गर्दै ठूला ब्याट्री कारखानाहरू चाँडै सञ्चालनमा आउने उल्लेख गर्नुभयो । बिवाइडीको प्लान्ट युरोपमा पहिलो परिचालन चिनियाँ इलेक्ट्रिक कार कारखाना हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*