पाकिस्तानमा विस्फोटमा परी ४ जनाको मृत्यु, ३२ घाइते

संवाददाता
२०८१ पुष २१, आईतवार १३:५०

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा शनिवार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ३२ जना घाइते भएका छन् । घटना प्रान्तको तुर्बत जिल्लामा भएको हो । प्रतिवन्धित बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको दाबी गरेको छ । तर पाकिस्तानी अधिकारीहरूले आक्रमणको पुष्टि गरेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*