जलवायु परिवर्तनका असरले मुलुकको अर्थतन्त्र र वातावरणमा नकारात्मक प्रभाव पारिरहेको छः सभापति थापा

संवाददाता
२०८२ भाद्र २, सोमबार १२:५२

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले जलवायु परिवर्तनका असरले मुलुकको अर्थतन्त्र र वातावरणमा नकारात्मक प्रभाव पारिरहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा हिन्दुकुश हिमालय संसदीय बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २१ औं शताब्दीमा जलवायु परिवर्तनका कारणले मानव सभ्यता र समस्त पृथ्वीका प्राकृतिक श्रोतमाथि दुष्प्रभाव स्पारिरहेको जिकिर गर्नुभयो । जलवायु परिवर्तन मानव जातिको अस्तित्वका लागि ठूलो संकट बनेको जिकिर गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*