सौर्य एयरलाइन्स दुर्घटनाबारे अध्ययनका लागि गठित छानविन आयोगको प्रतिवेदन निष्पक्ष छैन, न्यायिक छानविन जरुरीः रघुवीर महासेठ
नेकपा एमाले सांसद रघुवीर महासेठले सौर्य एयरलाइन्स दुर्घटनाको छानविनका लागि न्यायिक छानविनको जरुरी रहेको बताउनुभएको छ । २०८१ साल साउन ९ गते बुधवार काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको नाइनएन एएमई विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा.सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डङ्गोल सदस्यसहितको आयोग गठन गरेको थियो ।











