नेकपा एसलाई नेपाली राजनीतिमा ठूलो भुमिका खेल्ने स्थितिमा पुर्‍याउँछौँः माधव नेपाल

संवाददाता
२०८२ भाद्र ६, शुक्रबार १५:४९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सानो छ भनेर कुप्रचार नगर्न चेतावनी दिनुभएको छ । पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टीले जनताको बीचमा आफ्नो प्रभाव विस्तार गर्नको लागि विभिन्न अभियान सञ्चालन गरिरहेको बताउनु भयो । मेची—महाकाली अभियान, समाजवादी जागरण अभियान सञ्चालन गर्दा देशभरबाट पार्टीमा प्रवेश गर्नेहरुको लर्को लागेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*