सरकारलाई केन्द्रिय दुग्ध सहकारी संघले भन्यो– ११ बुँदे सम्झौता यथाशिघ्र कार्यान्वयन गरियोस्

संवाददाता
२०८२ भाद्र ६, शुक्रबार १५:५२

विगतमा भएको ११ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै यथाशक्य कार्यान्वयन गर्न सरकारलाई केन्द्रिय दुग्ध सहकारी संघले आग्रह गरेको छ । २०६१ असार १६ गते ११ मा सरकारसँग भएको सम्झौता अहिलेसम्म कार्यान्वयन नभएकोले भन्दै संघले तत्काल कार्यान्वयन गर्न भनेको हो । संघकाअनुसार दुग्ध किसानहरुको सरकारी स्वामित्वमा रहेको डिडिसी लगायतका अन्य डेरी उद्योगीहरुले विगत ३ देखि ५ महिना अघिदेखि रहेको ३.५ अरब भन्दा बढीको भुक्तानी वक्यौता यथाशिघ्र भुक्तानी गरिनुपर्छ, साथै चक्रिय किसान कोषको व्यवस्था गर्न माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*