अधिक तरलता कायमै, २१दिनका लागि राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै
अधिक तरलता कायमैरहेपछि नेपाल राष्ट्र बैंकले (आज) आईतवार ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलनउपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता रब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलताखिच्दै आएको छ ।











