नामको लोकतन्त्रले देश विकास हुँदैनः उपाध्यक्ष पाण्डे

संवाददाता
२०८२ भाद्र ८, आईतवार ११:४१

नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले नामको लोकतन्त्रले देश विकास नहुने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । देश विकास गर्न नेतृत्वमा निर्भर रहने बताउनु भयो । कतै देश विकास तानाशाहीहरुबाट भएको उदाहरण दिँदै लोकतन्त्रले मात्रै देश विकास हुन्छ भन्ने सोच्न नहुने बताउनु भयो । कम्युनिष्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता हावी रहेको भन्दै यसकाविरुद्ध लडिरहेको उदाहरण देखिरहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*