क्वालालम्पुरमा नानयाङ स्वयंसेवक स्मृति पार्क उद्घाटन, बर्मा रोडको बलिदान सम्झना

संवाददाता
२०८२ भाद्र ८, आईतवार ११:५०

क्वालालम्पुरमा जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्धमा दक्षिणपूर्वी एसियाबाट फर्केका नानयाङ स्वयंसेवक चालक र मेकानिकहरूको सम्मानमा निर्मित स्मृति पार्क शनिबार सर्वसाधारणका लागि खुला गरिएको छ। नानयाङ स्वयंसेवक चालक र मेकानिक स्मृति पार्कमा ३,००० भन्दा बढी स्वयंसेवकका नाम माटोको गोलाकार पर्खालमा कुँदिएका छन्। पार्कको घुमाउरो बाटो बर्मा रोडको यो सडक खण्ड “२४-जिग” नामले प्रचलित छ , जसले स्वयंसेवकहरूको साहसलाई झल्काउँछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*