जेन—जी आन्दोलनपछि क्षतिग्रस्त तीन ठूला कम्युनिष्ट पार्टीका कार्यालय कसरी पुनः सञ्चालनमा आए ?

संवाददाता
२०८२ कार्तिक १२, मंगलवार १२:५६

भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनमा राजनीतिक दलका पार्टी कार्यलयहरु आन्दोलनकारीको मुख्य निशानामा परे । आन्दोलनकारीहरुले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यलयमा तोडफोड तथा आगजना गरे । आगजानीमा पार्टीका कार्यालयमा भएका कागजात नष्ट भए भने डिजिटल उपकरण लुटिए । आगजानीले भवन जिर्ण बनेका छन् । हाल क्षतिग्रष्त पार्टी कार्यलयमा राजनितिक दलहरुले सरसफाई गरेर आफ्ना नियमित कामहरु गर्न थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*