एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज भिँड्दै, कुन टिममा को छ ?

संवाददाता
२०८२ मंसिर ३, मंगलवार १२:२१

आजबाट नेपाल प्रिमियर लिक (एनपीएल) शुरु हुँदैछ । कीर्तिपुरको टियु खेल मैदानमा हुने एनपीएलको उद्घाटन खेल अघिल्लो वर्ष विजेता जनकपुर बोल्ट्ससँग काठमाण्डु गोर्खाजले प्रतिष्पर्धा गर्नेछ । उद्घाटन खेलको टिकट सबै सल्ड आउट भइसकेको छ । सुरक्षा चुनौती देखाउँदै प्रहरीले टिकट नहुने कीर्तिपुर को टियु खेल मैदान वरपर नआउन आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*