राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी

संवाददाता
२०८२ मंसिर ५, बिहीबार १६:५१

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीलाले बोलाएको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा शुरु भएको छ । प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठक केहीबेर अघि शुरु भएको हो । बैठकमा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल लगायत सहभागि हुनुहुन्छ । बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*