जैविक तटवन्धले जमिन कटान रोकियोः प्रविधि प्रभावकारी देखिएपछि बजेट छुट्याउँदै स्थानीय सरकार (टेलिभिजनको लागि)

संवाददाता
२०८२ मंसिर ६, शुक्रबार १४:३३

नदी छेउमा बनाइएको जैविक तटवन्धले कटान तथा बाढी रोकेपछि बाँके, बर्दिया, कञ्चनपुरका नदी तटिय क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । नदी छेउमा बनाइएका जैविक तटवन्धले कटान तथा बाढी रोकेपछि बाँके, बर्दिया, कञ्चनपुरका नदी तटिय क्षेत्रमा बसोवास गर्ने किसान लाभान्वित भएका छन् । पानी पर्ने बित्तिकै कर्णाली र शाखा नदीहरुका तटीय क्षेत्रमा रहेका समुदाय बाढीबाट प्रभावित हुने गर्छन् । त्यस्तै बाढीको अत्याधिक जोखिममा पर्ने स्थानमध्ये एक हो बर्दियाको मधुवन नगरपालिका वडा नं. २ को बंगालीपुर गाउँ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*