माईतीघरमा जेन–जी समूहको धर्ना

संवाददाता
२०८२ मंसिर ६, शुक्रबार १४:३९

माईतीघर मण्डलामा जेन–जी समूहले धर्ना दिएको छ । शुक्रवार जेन–घाईते समूहले काठमाडौंको माईतीघर भण्डला पुगेर धर्ना दिएका हुन् । गत भदौ २३ र २४ गते भएको जेन–प्रदर्शनका क्रममा उनीहरु घाइते भएका थिए । आज नै नेकपा एमालेले युथ भोलेन्टियर्स फोर्सको प्रदर्शन गरेको छ । दुवै समूह आपसमा भेट हुँदा हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गरेर सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । –न्युज एजेन्सी नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*