ब्याटिङ चल्न नसक्दा हा¥यौंः अनिल साह

संवाददाता
२०८२ मंसिर १३, शुक्रबार १५:५०

पोखरा एभेन्जर्ससँग हारपछि जनकपुर बोल्ट्सका कप्तान अनिल साहले ब्याटिङ चल्न नसक्दा राम्रो नतिजा आउन नसकेको बताएका छन् । लगातार तेस्रो हारपछि कप्तान अनिलले राम्रो सुरुआत नहुनु र ब्याटिङ चल्न नसक्दा हार बेहोर्नु परेको बताएका छन् । उनले अभैm चार खेल बाँकी रहेकाले तेस्रो र चौथो स्थानका लागि सकारात्मक रहेको पनि उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*