फागुन २१ मा निर्वाचन हुँदैनः दुर्गा प्रसाईं

संवाददाता
२०८२ मंसिर १४, शनिबार १४:०६

व्यवसायी दुर्गा प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दाबी गर्नुभएको छ । शनिवार प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दाबी गर्नुभएको हो । उहाँले अहिलेको सरकारमा रहेकाहरुको पनि भ्रष्टाचारी जात नै रहेको टिप्पणी गर्नुभयो । उहाँले अहिलेको सरकार पनि भ्रष्टाचारमा विगतको भन्दा फरक नरहेको जिकिर गर्नुभयो । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफैँले सरकारी जग्गा मिचेको आरोप लगाउनु हुँदै उहाँले आफूले हालसम्म कुनैपनि भ्रटाचार र अनियमितता नगरेको दाबी गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*