‘डिजिटल पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा एआई तालिम’

संवाददाता
२०८२ मंसिर १७, मंगलवार १४:४८

नेपालमा डिजिटल प्रविधिको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘डिजिटल टुरिजम प्रमोशन एण्ड एआई ट्रेनिङ फर ट्रेकिङ एजेन्सी अपरेटर’ शिर्षकको चारदिने तालिम शुुरु भएको छ । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) को आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सस्टेनेबल टुरिजम प्रोजेक्टको सहकार्यमा सञ्चालित यो तालिम काठमाडौंको एक होटलमा शुरु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*