सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

संवाददाता
२०८२ मंसिर १७, मंगलवार १४:५०

मंगलवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महसंघका अनुसार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । सोमवार प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँमा कनिबेच भएको सुन मंगलवार घटेर २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । महासंघकाअनुसार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । सोमवार प्रतितोला ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार बढेर ३ हजार ५४५ रुपैयाँ कायम भएको छ ।– न्युज एजेन्सी नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*