एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक जारी

संवाददाता
२०८२ मंसिर २६, बिहीबार १३:०५

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितीको बैठक जारी छ । बिहीवार बिहान पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैठक बसेको हो । महाधिवेशन आउन दुईदिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नुपर्ने कामका सन्दर्भमा बैठकमा छलफल शुरु भएको छ । जनपरिचालनको तयारीका सन्दर्भमा पनि विशेष छलफल हुने बताइएको छ । आज १४ वटै समितिका संयोजकहरुले आफ्नो–आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*