थारू समुदायले दुई दिन टुँडिखेलमा माघी महोत्सव मनाउने

संवाददाता
२०८२ पुष २८, सोमबार १६:०३

थारू समुदायले पुस ३० गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव २०८२’ मनाउने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारू कल्याण कारिणीसभाका अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिनुभयो । उहाँले महोत्सव मूल समारोहको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्ने जानकारी दिनुभयो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*