रङ्गमञ्च / साहित्य
तीजको पूर्वसन्ध्यामा गायिका मञ्जु पौडेलले नयाँ मौलिक तीज गीत ‘छैन नि फरिया’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । हिन्दू नारीहरूको महान पर्व तीजको पूर्वसन्ध्यामा गायिका मञ्जु पौडेलले नयाँ मौलिक तीज गीत ‘छैन नि फरिया’ सार्वजनिक गरेकी छन्। यो गीतले नेपाली नारीहरूको संस्कृति, पहिरन र भावना समेट्ने प्रयास गरेको छ। गीतमा गायक तथा गीतकार रेशम चौधरीको शब्द तथा स्वर सहयोग रहेको छ। पौडेलले यो गीत बिहीबार...
पाँडेको निर्देशनमा बन्ने चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त सम्पन्न
नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त सम्पन्न भएको छ । बिहीवार काठमाडौंको धन्वन्तरी बाराही मन्दिर, ज्वागलमा सिनेमाको शुभमुहूर्त गरिएको हो । पशुपति शिवजी इन्टरटेनमेण्ट प्रा.लि.द्वारा प्रश्तुत सिनेमाको निर्देशन हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)ले गर्नेछन् । सुशिल कडरियाले निर्माण गर्ने यो फिल्मको कथा कुमार व्यञ्जनकारको छ । गीतकारमा गणेश कार्की छन्...


