चाखलाग्दो
मकवानपुरमा ४७० किलो गाँजासहित बोलेरो नियन्त्रणमा, चालक फरार
मकवानपुरको भीमफेदी गाउँपालिका अन्तर्गत कालिटार, नामटार क्षेत्रमा लामो समयदेखि लुकाइछिपाई लागू औषध गाँजा ओसार पसार हुँदै आएको भन्ने गोप्य सूचनाको आधारमा गरिएको प्रहरी निगरानीबाट ४७० किलो गाँजा सहित बोलेरो पिकअप गाडी बरामद भएको छ। गाडी रोक्न खोज्दा चालक फरार बनेपछि प्रहरीले पछ्याउँदै गएर गाडी नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी...
एमडी भएकै कारण दुर्घटना व्यहोर्नुपर्यो, अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले एमडी भएकै कारण आफूलाई प्राधिकरणबाट हटाइएको आरोप लगाउनुभएको छ । बुधवार प्राधिकरणमा पुनःबहाली गर्दै उहाँले यस्तो बताउनुभएको हो । तत्कालीन उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले प्राधिकरणका निर्देशक शाक्यलाई मनत्रीपरिषद्को बैठकबाट सरुवा गराएका थिए । निर्णयलाई सर्वोच्च अदालतले गैरकानूनी ठहर गर्दै उनीहरूलाई...
हेटाैंडाकाे सडक विस्तार प्रभावितबाट पत्रकारहरूमाथि दुर्व्यवहार
२२ मंसिर, हेटाैंडा । हेटाैंडामा सडक विस्तारका कारण प्रभावित स्थानीयहरू जिल्ला प्रशासन कार्यालय मकवानपुर घेराउ गर्न पुगेका बेला समाचार संकलनका लागि खटिएका पत्रकारमाथि दुर्व्यवहार भएकाे छ । प्रशासनकाे मूल गेटबाहिर सडक विस्तारका क्रममा भत्काइएका घर बनाइदिनुपर्ने, मुआब्जा दिनुपर्ने, सिडिओकाे राजीनामा माग, सर्वाेच्चकाे आदेश पालना गर, डाेजर आतंक बनेद गर...
फ्लड लाइटमा क्रिकेट सुरु, डिफेन्डिङ च्याम्पियन जनकपुरको हार
खराब ब्याटिङ गरेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर रोयल्सले हारबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण शुरुवात गरेको छ । दोस्रो संस्करणको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर सोमबार काठमान्डु गोर्खाजसँग पाँच विकेटले पराजित भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा पहिलोपल्ट फ्लड लाइटमा क्रिकेट सुरु भए पनि जनकपुरले त्यसलाई यादगार...
धमाधम रुग्ण ठेक्का तोडिँदैः सिंचाईका १२ रुग्ण र सडकका थप ४० रुग्ण ठेक्का तोड्ने तयारी
सरकारले धमाधम रुग्ण ठेक्का तोड्न थालेको छ । ठेक्का सम्झौता गर्ने तर समयमै काम सम्पन्न नभएका आयोजनाहरुको सरकारले ठेक्का तोड्न थालेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतका निकायबाट ठेक्का तोड्न थालिएको छ । हालै मात्र सिंचाई मन्त्रालयले ठेक्का सम्झौता गरी काम नगरेर...
मकालु हिमाल चढ्ने क्रममा अमेरिकी पर्यटकको मृत्यु
काठमाडौं — पूर्वी नेपालमा रहेको मकालु हिमाल आरोहण गर्दै गर्दा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ। यो आरोहण बाल क्यान्सर कार्यक्रमका लागि कोष संकलन गर्न गरिएको थियो, अधिकारीहरूले मंगलबार जानकारी दिएका छन्। मार्चमा सुरु भएको यस वर्षको हिमाल आरोहण सिजनमा यो दोस्रो मृत्यु हो। विश्वको पाँचौँ अग्लो मकालु हिमालको...
महाकालीमा जलसतह खतराभन्दा माथि, शारदा ब्यारेजमा ४ पाङ्ग्रे गाडी बन्द
महाकाली नदीमा पानीको जलसतह खतराभन्दा माथि पुगेको छ । खतराको तह पार भएपछि अहिले शारदा ब्यारेजमा चार पाङ्ग्रे यातायातका साधन आवागमनमा रोक लगाइएको छ । नदीमा पानीको बहाव बढेर खतराको सतह नाघेपछि मंगलबार बिहानदेखि नै चार पाङ्ग्रे साधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...
तीजको पूर्वसन्ध्यामा गायिका मञ्जु पौडेलले नयाँ मौलिक तीज गीत ‘छैन नि फरिया’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । हिन्दू नारीहरूको महान पर्व तीजको पूर्वसन्ध्यामा गायिका मञ्जु पौडेलले नयाँ मौलिक तीज गीत ‘छैन नि फरिया’ सार्वजनिक गरेकी छन्। यो गीतले नेपाली नारीहरूको संस्कृति, पहिरन र भावना समेट्ने प्रयास गरेको छ। गीतमा गायक तथा गीतकार रेशम चौधरीको शब्द तथा स्वर सहयोग रहेको छ। पौडेलले यो गीत बिहीबार...
समाजवादी छाडेर इन्द्रसरोवरको सिंगो कमिटि नै एमाले प्रवेश
काठमाडौँ, मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा (समाजवादी) पार्टी परित्याग गरेर पालिका कमिटीका अध्यक्ष मन कुमार स्याङ्तानको नेतृत्वमा नेकपा (एमाले)मा प्रवेश गरेका छन् । आज पार्टी केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच एमाले महासचिव शंकर पोखरेलले उहाँहरुलाई एमालेमा स्वागत गर्नु भएको हो । उक्त पार्टी प्रवेश कार्यक्रममा समाजवादी पार्टी इन्द्रसरोवर कमिटीका उपाध्यक्ष...
सरकारले सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने
युवा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षमा सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने भएको छ । शुक्रवार मन्त्रालयमा आफूले एक वर्षमा गरेका कामहरु र आागमी रणनीतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार सरकारले भक्तपुर जिल्लामा...










