अर्थ / वाणिज्य

बैंकहरु कठिन परिस्थितिमा चलिरहेका छन्ः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरु कठिन परिस्थितिमा चलिरहेका बताउनुभएको छ । बुधवार नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले बैंकहरुले ऋणहरुसँग ऋणको सावाँ समेत ब्याज उठ्न नसक्दा बैंकहरु समस्यामा रहेको उल्लेख गर्नुभयो । गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा वित्तीय कारोबारको...

नेपाल—चीनबीच भैँसीको मासु निर्यात सम्झौतामा हस्ताक्षर

सोमवार साँझ काठमाडौंमा एक समारोहकाबीच हिमालयन फुड इन्टरनेसनल प्रा.लि. र चीनको सांघाई जियान फुड प्रा.लि. बीच उक्त सम्झौता भएको हो। सम्झौता कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उक्त सम्झौता नेपाल–चीन बीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालको हावापानी र नेपालको...

पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यकः बोर्ड अध्यक्ष श्रेष्ठ

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक रहेको बताउनुभएको छ । बुधवार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले बोर्डले लगानीकर्ताको सुरक्षाको लागि पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । उहाँलेले...

अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेट, आर्थिक सहायता बढाउनेबारे छलफल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच किष्टाचार भेटवार्ता भएको छ । सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले...

महासंघमा अध्यक्ष ढकालको डेढ वर्षः लगानी प्रवर्द्धन र नीतिगत सुधारमा सक्रियता

नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकालले कार्यभार सम्हालेको डेढ वर्षमा लगानी प्रवद्र्धन र नीतिगत सुधारमा सक्रियता देखिएको छ । ढकाल नेतृत्वको कार्यसमितिले कार्यभार शुरु गरेसँगै राज्यले बनाउने हरेक नीतिगत व्यवस्था, ऐन,कानून र व्यवसायीहरुका समस्या समाधानमा भुमिका खेलेको देखिएको हो । अध्यक्ष ढकाल नेतृत्वको महासंघले पछिल्लो डेढ वर्षमा सरकार र...

बिटक्वाइन $१००,००० भन्दा माथि पुग्यो, ट्रम्पको चुनावी जितले ल्याएको ठूलो रैलीको प्रभाव

बिटक्वाइनले $१००,००० को सीमाना पार गरेको छ, र यो संसारको सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सीको ठूलो रैलीले नयाँ उचाइमा पुगेको छ, जसलाई डोनाल्ड ट्रम्पको चुनावी जितले उत्प्रेरित गरेको हो। यो माइलस्टोन ट्रम्पले क्रिप्टो उद्योगप्रति सजिलो नियामक दृष्टिकोण अपनाउने संकेत दिएका केही घण्टा पछि आएको हो, जब उनले क्रिप्टोकरेन्सी समर्थक पॉल एटकिन्सलाई...

कोरियाली राजदूत र युनीसेफ प्रतिनिधि बाढी प्रभावित काभ्रे समुदायको भ्रमण; आवश्यक सामग्रीको हस्तान्तरण

  नेपालका लागि कोरियाली गणराज्यका राजदूत पार्क ते-योंग र नेपालका लागि युनीसेफ प्रतिनिधि एलिएस अकुंगा २९ नोभेम्बरमा काभ्रेपालाञ्चोक जिल्लाका बाढी र भूस्खलन प्रभावित समुदायहरूको भ्रमण गरे। सो भ्रमणका क्रममा, तिनीहरूले औपचारिक रूपमा स्वास्थ्य र सरसफाइका आवश्यक सामग्रीहरू हस्तान्तरण गरे र बालमित्र स्थानको उद्घाटन गरे। सेप्टेम्बर महिनामा नेपालमा भएको भारी...