खेलकुद

भूमि विधेयकः सरकारको तजबिजी अधिकार हटाउन माओवादी सांसद सापकोटाको माग

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले भूमि सम्बन्धी विधेयकलाई वैज्ञानिक, समावेशी र न्यायोचित बनाउने कुरामा गम्भीर बन्न सरकारलाई सुझाव दिनुभएको छ । सोमवार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै सांसद सापकोटाले यस्तो सुझाव दिनुभएको हो । उहाँले सरकारले भूमिसम्बन्धी विधेयकलाई आफ्नो तजबिजी अधिकार...

RCB ले जित्यो IPL २०२५ : ‘Ee Sala Cup Namde’ को अर्थ के हो?

बेंगलुरु, जुन ३आखिरकार, RCB (रॉयल च्यालेन्जर्स बेंगलुरु) ले आफ्नो बहुप्रतीक्षित आईपीएल उपाधि जितेको छ। मंगलबार भएको फाइनल खेलमा विराट कोहली नेतृत्वको टोलीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै पहिलो पटक आईपीएलको ट्रफी उचाल्न सफल भएको हो। आरसीबीका समर्थकहरू ‘Ee Sala Cup Namde’ भन्दै खुशीले नाचिरहेका थिए। बेंगलुरुको सडकमा झन्डा...

रेयाल मड्रिडको इ स्पान्योलसँग १-० को पराजय

रेयाल मड्रिडले आफ्नो पछिल्लो ला लिगा बाह्य संघर्षमा इ स्पान्योलसँग १-० को पराजय भोगेको छ। १ फेब्रुअरीको रात भएको खेलमा दुवै टोली बीचको स्कोर लामो समयसम्म बराबरीमा थियो, तर ८५ औं मिनेटमा कार्लोस रोमेरोले गोल गरेर क्याटलान क्लबलाई विजय दिलाए। यस हारसँगै रियाल मड्रिडको उत्कृष्ट फर्मको अन्त्य भएको छ।...

बार्सिलोना फेरि रियल म्याड्रिडलाई पराजित गर्दै स्पेनी सुपर कप फाइनल ५-२ ले जित्यो

  रियल म्याड्रिडले स्पेनी सुपर कपको फाइनलमा बार्सिलोना समक्ष ५-२ को हार भोगेको छ। यो खेल साउदी अरबको जेद्दाहमा आइतबार भएको हो। यस अघि, अक्टोबर महिनामा स्पेनी लिगमा बार्सिलोनासँग घरमै ४-० को हार भोगेका थिए। किलियन म्बाप्पेले रियल म्याड्रिडलाई पहिलो गोल गराएर अग्रता दिलाए, तर त्यसपछि बार्सिलोना लमिने यामाल,...

अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज

अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज

विश्व क्रिकेटका लिजेण्ड ब्रयान लारा नेपालमा

विश्व क्रिकेटका लिजेण्ड ब्रयान लारा नेपाल आइपुगेका छन् । आज बिहान छोरीसहित नेपाल आएका ब्रयान लारालाई नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदम खड्का, प्रवक्ता छुम्बी लामा र क्रिकेट म्यानेजर तथा पूर्वकप्तान विनोद दासले त्रिभूवन विमानस्थलमा स्वागत गरेका छन् । जारी नेपाल प्रिमियर लिगमा कमेन्ट्रीसहित अन्य कार्यक्रममा सहभागी हुन लारा क्यानको...

एनपिएलः जनकपुरको पहिलो हार, सुदूरपश्चिमको चौथो जित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सलाई जारी लिगमै सबैभन्दा कम योगफलमा रोक्दै सुदूरपश्चिम रोयल्सले चौथो जित निकालेको छ । १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर ५१ रनमा समेटियो । सुदूरपश्चिमले भने पाँचौँ खेलमा ७२ रनको जित निकालेको हो । साथै सुदूरपश्चिम जनकपुरको अपराजित यात्रा तोड्दै पहिलो पराजय चखाउन...