खेलकुद
जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले हराउँदै चौथो लगातार जित हासिल
हर्ष ठाकरको अद्वितीय पाँच विकेटको प्रदर्शनले जनकपुर बोल्ट्सलाई लुम्बिनी लायन्सविरुद्ध १ रनको रोमांचक जित दिलायो, जब की तिनीहरूले १३६ रनको सामान्य लक्ष्यलाई डिफेन्ड गर्दै जित हासिल गरे। यो सिद्दार्थ बैंक नेपाल प्रिमियर लिगको खेल काठमाडौंको टीयू क्रिकेट मैदानमा आइतवार भएको थियो। अन्तिम ओभरमा आठ रनको रक्षा गर्नुपर्ने अवस्थामा ठाकरले...
एनपिएलः पोखराको दोस्रो हार, जनकपुरको तेस्रो जित
पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुर बोल्ट्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग एनपिएलमा लगातार तेस्रो जित हात पारेको छ । पोखराको भने यो लगातार दोस्रो हार हो । जितको लागि १३९ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ ओभर १ बलमा ३ विकेटको नोक्शानीमा लक्ष्य पूरा ग¥यो । ओपनर अनिल साह...
एनपिएलः काठमाडौंको पहिलो जित, कर्णालीको दोस्रो हार
शिखर धवनको अर्धशतकलाई छायाँमा पार्दै काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराउँदै पहिलो जित दर्ज गरेको छ । कर्णालीको यो लगातार दोस्रो हार हो । जवाफमा १५० रनको विजय लक्ष्य पछ्याएको काठमाडौंले १९ ओभर ३ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । काठमाडौंले संघर्षपूर्ण शुरूवात ग¥यो । ४१...



