समाचार
सरकारी नम्बर प्लेटका दुई गाडीबाट ६ सय ९० किलो गाँजा बरामद
सरकारी नम्बर प्लेट भएका दुईवटा गाडीबाट सुनसरी प्रहरीले ६ सय ९० किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धरानको टोलीले गत राति धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । धरान १३ अमरहाट...
विवाहपञ्चमीः जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो
जनकपुरधामको सीताराम गौशालाले १०८ मिटरको चुनरी जानकी मातालाई अर्पण गरेको छ । सीताराम गौशालाद्वारा चढाइएको सो चुनरी सुरतको जिनमाता ट्रष्टले उपलब्ध गराएको हो । रामजानकीको तिलक भन्दा पूर्व सीताराम गौशालाका अध्यक्ष मनोज रुगंटाको नेतृत्वमा बुझाइएको सो चुनरीलाई लिएर सयौँ भक्तजन जानकी मन्दिरमा पुगेका थिए । मन्दिर पुग्नुपूर्व चुनरीलाई लिएर...
न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको छः मुख्यमन्त्री सिंह
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको आरोप लगाउनुभएको छ । मधेस प्रदेशको जनकपुरधाममा भएको प्रदेशस्तरीय कानूनी सहायता सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्यायाधीश नियुक्ति हुँदा मधेसी कोटा रहे पनि सोअनुसार नियुक्ति हुन नसकेको बताउनु भयो । उहाँले मधेसीहरुको योग्यता नपुगको भए सुधार...
हेटौंडा १२ का वडा अध्यक्षमा अर्जुन प्रसाद तिवारी विजयी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुन प्रसाद तिवारी विजयी भएका छन्। तिवारीले २,०६३ मत प्राप्त गर्दै अन्य ११ उम्मेदवारहरूलाई हराउँदै यो चुनाव जितेका हुन्। निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको नतिजाअनुसार, तिवारीको जितसँगै नेपाली कांग्रेसले हेटौंडा १२ मा आफ्नो प्रभावलाई अझ बलियो बनाएको...
हेटौंडा अस्पतालद्वारा एएचएफ नेपालको सहयोगमा एचआइभी सचेतना कार्यक्रम सम्पन्न
हेटौंडा । हेटौंडा अस्पतालद्वारा एएचएफ नेपालको सहयोगमा एचआइभी सचेतना कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा अस्पतालद्वारा एएचएफ नेपालको सहयोगमा माइती नेपालमा आवद्द महिलाहरुलाई सचेतना कार्यक्रम दिएको हो । कार्यक्रमले एचआइभी रोकथाम, उपचार, र कलंक घटाउने महत्त्वबारे प्रशिक्षार्थी महिलाहरूलाई शिक्षित र सशक्त बनाउन विशेष ध्यान केन्द्रित गरेको हो । कार्यक्रम...
हेटौंडा अस्प
आजको ongoing चुनावमा हेटौंडाका दुई प्रमुख मतदान स्थलमा ३:०० बजे सम्म मतदानको प्रतिशत राम्रो रहेको छ। १. प्रतिभा आ.बि. सिक्रेनी मतदानस्थल: जम्मा खसेको मत: २,८५९ पुरुष मतदाता: १,२९० महिला मतदाता: १,५६८ अन्य: १ मतदान प्रतिशत: ६४.५६% २. बिष्णु ज्योती आ.बि. भोर्ले मतदानस्थल: जम्मा खसेको मत: २,३२५ पुरुष मतदाता: १,०५९...






