स्वास्थ्य / जीवनशैली
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौंमा ¥याली
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौंमा ¥याली भएको छ । काठमाडौंको माईतीघर, रत्नपार्क लगायतका स्थानमा मानवअधिकारवादीहरुले ¥याली गरेका हुन् । ¥यालीमा सहभागी हुँदै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आर्थिक, सामाजिक र वातावरणीय अधिकार, सीमान्तकृत समुदायका मानव अधिकार भन्ने नारासहित यस वर्षको ७६ औं अन्तर्राष्ट्रिय मानव...
जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा शुरु (तस्बिरहरु)
काठमाडौंको जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा शुरु भएको छ । भक्तपुर नगरको ऐतिहाकि महत्व बोकेको जीवित रुपमा पुजिने प्रसिद्ध नवदुर्गा भवानीको जात्रा शुरु भएको छ । सोमवार रातिबाट नवदुर्गा भवानीको जात्रा शुरु भएको हो । जात्रामा भक्तजनको उल्लेख्य भीड रहेको थियो । जात्रा आज रातिसम्म मनाइन्छ । मध्यरातसम्म भवानीको पूजा...
स्पष्ट निरोधात्मक नीति आवश्यक छः मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक रोगीहरुको संख्या बढिरहेको बताउनुभएको छ । राष्ट्रिय जनस्वास्थ्य दिवसको अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रोग लाग्न नदिनको लागि मन्त्रालयले अध्ययन समिति बनाएर काम गर्ने पनि बताउनु भयो । उहाँले स्पष्ट निरोधात्मक नीति बनाउनुपर्ने आवश्यकता औंल्याउनु...
नाक, कान र घाँटीको समस्यामा नेपाली बढी लापरवाह छन्ः डा. दिवित अधिकारी नाक, कान तथा घाँटी रोग विशेषज्ञ
अन्तरवार्ताः डा. दिवित अधिकारी नाक, कान तथा घाँटी रोग विशेषज्ञ,अल्का अस्पताल ड्ड नाक, कान र घाँटीको समस्यामा नेपाली बढी लापरवाह छन् ड्ड घाँटी दुखेको सबै टन्सिल होइन ड्ड रुघाखोकी लागे तीन दिन कुर्नु, निको नभए अस्पताल गइहाल्नु अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष धेरै चिसो हुने संकेत देखिन थालेको छ...
थाइल्याण्डमा बाढीबाट मृत्यु हुनेको संख्या २५ पुग्यो
दक्षिणी थाइल्याण्डमा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । ६ वटा प्रान्तहरू पानीको सतह बिस्तारै घट्दै गएको बताइएको छ । विपद् रोकथाम तथा न्यूनीकरण विभागले नोभेम्बर २२ यताको भारी वर्षा र अचानक आएको बाढीबाट १० प्रान्तका ६ लाख ६४ हजारभन्दा बढी घरपरिवार प्रभावित भएको बताएको छ...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालयको ताला नखुलेपछि पठनपाठनमा अवरोध ।
जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका शिक्षक तथा कर्मचारीहरुले बढुवाको माग गर्दै प्रतिष्ठानमा ताला लगाएपछि पठनपाठन ठप्प भएको छ । दुईसातादेखि प्रतिष्ठानको शैक्षिक भवन, उपकुलपति, रजिष्ट्रार र रेक्टरको कार्यकक्षमा ताला लागेको छ । प्रतिष्ठानका पदाधिकारीहरुले आन्दोलनरत शिक्षक र कर्मचारीहरूसँग संवाद र सहमतिको वातावरण सिर्जना गर्न सकेका छैनन् । लामो...






