समाचार

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं- आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।   आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०/८१’ पेस गर्ने सम्भावित कार्यसूची छ।   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको...

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं- आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०/८१’ पेस गर्ने सम्भावित कार्यसूची छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र...

बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

मकवानपुर । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। सोमबार नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका बानियाँलाई आज प्रदेश प्रमुख देवकोटाले...

संघीयतापछि स्वास्थ्य क्षेत्र धेरै सुधार भएको छः मुख्यमन्त्री लामा

वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संघीयतापछि स्वास्थ्य क्षेत्र धेरै सुधार भएको बताउनुभएको छ । शुक्रवार भक्तपुरमा वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताको इच्छा, आकांक्षाअनुसार पूरा कामहरु हुन नसकेपछि शिक्षा, सवस्थ्य, पूर्वाधार क्षेत्रमा धेरै काम भएको दाबी गर्नुभयो ।...

तीजको पूर्वसन्ध्यामा गायिका मञ्जु पौडेलले नयाँ मौलिक तीज गीत ‘छैन नि फरिया’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । हिन्दू नारीहरूको महान पर्व तीजको पूर्वसन्ध्यामा गायिका मञ्जु पौडेलले नयाँ मौलिक तीज गीत ‘छैन नि फरिया’ सार्वजनिक गरेकी छन्। यो गीतले नेपाली नारीहरूको संस्कृति, पहिरन र भावना समेट्ने प्रयास गरेको छ। गीतमा गायक तथा गीतकार रेशम चौधरीको शब्द तथा स्वर सहयोग रहेको छ। पौडेलले यो गीत बिहीबार...

समाजवादी छाडेर इन्द्रसरोवरको सिंगो कमिटि नै एमाले प्रवेश

काठमाडौँ, मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा (समाजवादी) पार्टी परित्याग गरेर पालिका कमिटीका अध्यक्ष मन कुमार स्याङ्तानको नेतृत्वमा नेकपा (एमाले)मा प्रवेश गरेका छन् । आज पार्टी केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच एमाले महासचिव शंकर पोखरेलले उहाँहरुलाई एमालेमा स्वागत गर्नु भएको हो । उक्त पार्टी प्रवेश कार्यक्रममा समाजवादी पार्टी इन्द्रसरोवर कमिटीका उपाध्यक्ष...

सरकारले सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने

युवा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षमा सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने भएको छ । शुक्रवार मन्त्रालयमा आफूले एक वर्षमा गरेका कामहरु र आागमी रणनीतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार सरकारले भक्तपुर जिल्लामा...

स्वस्थ रहन एक छाक कोदोको परिकार खाऔँः कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान आग्रह गर्नुभएको छ । राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाईं कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वस्थ रहनका लागिको कोदोको परिकार खानुपर्ने बताउनु भयो । हरेक नेपालीहरुलाई दिनमा एक...

वागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

भक्तपुरमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले वागमती प्रदेशका १३ वटै जिल्लाहरुले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरु प्राप्त गरेको सुनिश्चित गरिसकेको बताउनु भयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय खोप समन्वय समितिबाट...

आज साउन १५,खिर खाएर मनाईदै

साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही-च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले...