समाचार

निरोगी नेपाल बनाउन व्यापक प्रयासहरु गर्नेछौँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयासहरु गरिरहेको बताउनुभएको छ । मंगलवारबाट देशभर पाठेघरको मुखको क्यान्सरबिरुद्धको (एचपिभी) खोपको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली नागरिकहरु बिरामी नै हुन नपरोस् भनेर सरकारले अभियान चलाइरहेको बताउनु भयो । उहाँले निरोगी नेपालका लागि व्यापक  प्रयास गर्ने...

जनकपुरमा व्यवसायीलाई मरणासन्न बनाइ कुटपिट

जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा एक व्यवसायीमाथि निर्मम कुटपिट भएको छ। बरहथवा नगरपालिका ८ का ३७ वर्षीय व्यवसायी मुकेश प्रसाद यादवमाथि फलामको रडले प्रहार गर्दै सामूहिक आक्रमण गरिएको हो। घटनामा गम्भीर घाइते भएका यादवलाई जनकपुरमा उपचार सम्भव नभएपछि ललितपुरको बी एण्ड बी अस्पताल रिफर गरिएको छ। धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर...

धारिलो हतियार प्रहार गरेर महोत्तरीमा एक महिलाको हत्या

२० माघ, जनकपुरधाम । महोत्तरीमा एक महिलाको विभत्स हत्या भएको छ । महोत्तरीको गौशाला नगरपालिका वडा नं ८ का अभिषेक यादवका श्रीमती १९ वर्षीया खुश्बु यादवको धारिलो हतियार प्रहार गरेर हत्या भएको हो । हत्या भएको अवस्थामा खुश्बुको शव गौशाला नगरपालिका वडा नं ५ मा विद्युत् प्राधिकरण कार्यालयको ५...

रेयाल मड्रिडको इ स्पान्योलसँग १-० को पराजय

रेयाल मड्रिडले आफ्नो पछिल्लो ला लिगा बाह्य संघर्षमा इ स्पान्योलसँग १-० को पराजय भोगेको छ। १ फेब्रुअरीको रात भएको खेलमा दुवै टोली बीचको स्कोर लामो समयसम्म बराबरीमा थियो, तर ८५ औं मिनेटमा कार्लोस रोमेरोले गोल गरेर क्याटलान क्लबलाई विजय दिलाए। यस हारसँगै रियाल मड्रिडको उत्कृष्ट फर्मको अन्त्य भएको छ।...

चीनको डीपसीकले कम लागतमा कृत्रिम बुद्धिमत्ता मोडेल सार्वजनिक गरेपछि अमेरिकी सेयर बजारमा हलचल, एनभिडियामा ठूलो गिरावट

 चीनको प्रख्यात प्रविधि कम्पनी डीपसीकले कम पूँजी लागतमा आधारित नयाँ कृत्रिम बुद्धिमत्ता (AI) मोडेल सार्वजनिक गरेसँगै अमेरिकी सेयर बजारमा ठूलो हलचल देखिएको छ। यो घटनाले विशेष गरी सिलिकन भ्यालीको सेमीकण्डक्टर डिजाइन गर्ने कम्पनी एनभिडियालाई ठूलो धक्का पुर्‍याएको छ। यस हप्ताको सोमबार र बुधबार एनभिडियाको सेयर मूल्यमा तीव्र गिरावट आएको...

अध्यक्ष दाहालको टिप्पणीः संसदमा रहेको विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याउनु सरकारको स्वेच्छाचारी र निरङ्कुश कदम

राजनीतिक विरोधीमाथि प्रतिशोध साँध्ने सरकारको कदमविरुद्ध संसदमा विपक्षीहरु एक भएर प्रश्तुत हुन्छौंः अध्यक्ष दाहाल  पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले अलोकतान्त्रिक र निरङ्कुश शैलीमा अध्यादेश ल्याएको बताउँदै विपक्षी दलहरुले सामुहिक विरोध गर्ने बताउनुभएको छ । मंगलवार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन...

अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्यायौँः अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धि गर्नका निम्ति अध्यादेश ल्याएको बताउनुभएको छ । आईतवार विश्व भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको सरकार सरकारहरुको सूचिमा अर्को एक थान सरकार थप्नका लागि नबनेको...

चीनसँग मिलेर काम गर्न इच्छुक ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भर्चुअल टिप्पणी गर्दै आफ्नो सरकार चीनसँग मिलेर काम गर्ने कुरामा आशावादी रहेको बताउनुभएको छ । युक्रेनमा चलिरहेको अवस्थालाई सम्बोधन गर्दै ट्रम्पले चीनको भुमिकालाई स्वीकार गर्दै सहयोगको आशा व्यक्त गर्नुभयो । ट्रम्पले तेलको मूल्य बढेकोमा चिन्ता व्यक्त गर्दै साउदी...

“सभामुखले संवैधानिक परिषद् विधेयकमा सत्तापक्षको दृष्टिकोण खोजे”

१३ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले संवैधानिक परिषद् सम्बन्धी विधेयकमा सत्तापक्षका सांसदहरूको विचार मागेका छन्। आइतबार सिंहदरबारमा नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतकसँगको बैठकमा सभामुख घिमिरेले उक्त विधेयकबारे जानकारी लिएका हुन्। संसद्को हिउँदे अधिवेशनको मिति नजिकिदै गर्दा सभामुख घिमिरेले आफ्नो सक्रियता बढाएका छन्। यसै क्रममा उनले आज...

राप्तीको डम्पिङ साइटमा आगलागी (Video)

राप्ती क्षेत्रको प्रमुख फोहोर संकलन केन्द्रमा राति सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन। स्थानियहरूका अनुसार आगो राति १० बजेदेखि लागेको हो, र बिहान ४ बजेदेखि दमकलकर्मीहरूले पानी प्रयोग गरेर आगो निभाउने प्रयास सुरु गरेका छन्। तर, आगो अझै नियन्त्रणमा आउन सकेको छैन र धुवाँ र गन्धको मात्रा निरन्तर...