स्थानीय

शारदा माविको स्वण महोत्वका अवसरमा जिल्ला स्तरीय शिक्षक बुद्धीचाल प्रतियोगिता

मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ मा रहेको शारदा माध्यमिक बिद्यालयको स्वण महोत्सवका अवसरमा सप्ताहव्यापी कार्याक्रम अनुसार जिल्ला स्तरिय शिक्षक बुद्धिचाल प्रतियोगिता भएको छ । प्रतियोगितामा शिक्षक भीम तिमल्सिना प्रथम, शारदा माध्यमिक बिद्यालयका प्रधानध्यापक इन्द्र बहादुर कार्की द्धितिय, सोही बिद्यालयका शिक्षक रामजी प्रसाद हुमागाईं तृतिय र दिवस दुलाल सान्तोना भएका छन्...

मकवानपुरको क्षेत्र नम्बर–१ बाट एमालेको ८ जना प्रतिनिधि चयनका लागि आज चुनाब हुँदै

नेकपा एमाले मकवानपुर क्षेत्र नम्ब।–१ बाट पार्टीको ११ औं केन्द्रिय महाधिवेशनको लागि प्रतिनिधि चयन गर्न आज चुनाब हुँदै छ । मकवानपुरको क्षेत्र नम्बर १ बाट ८ जना प्रतिनिधि चयनका लागि ४९ जनाले निर्वाचन प्रक्रियामा भाग लिन उम्मेदवारी दर्ता गरेका हुन् । क्षेत्र नम्बर २ मा भने निर्विरोध प्रतिनिधि चयन...

दमास्कसमा इजरायली आक्रमणबाट १३ जनाको मृत्यु

शुक्रवार बिहान दमास्कसको दक्षिणपश्चिमी ग्रामीण इलाकामा रहेको बेइट जिन गाउँमा इजरायली हवाई आक्रमण र तोपखानाको गोलीबारीबाट १३ जनाको मृत्यु भएको छ । दुई दर्जनभन्दा बढी घाइते भएका छन् । इजरायली जमिन आक्रमणपछि भएको आक्रमणले स्थानीय बासिन्दाहरूसँग झडप भएको थियो । सिरियाली स्वास्थ्य अधिकारीहरूकाअनुसार १३ शहीद र २४ भन्दा बढी...

‘नेपालको वर्तमान राजनीतिक संकटः सुशासनदेखि निर्वाचनसम्मको जटिलता’

जेन–जी आन्दोलनको हिंसात्मक रूपले शुरु भएको नेपालको राजनीतिक संकटले राष्ट्रिय सम्पतीको विनाश, षड्यन्त्रका आशंकाहरू र निर्वाचनप्रतिको अनिश्चितता निम्त्याएको छ । भदौ २३–२४ गतेका घटनाहरूले सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन जस्ता राष्ट्रिय प्रतिकहरूलाई आगोको चपेटामा पा¥यो । जसबाट जनधनको ठूलो क्षति भयो । यसबीचमा १५० भन्दा बढी राजनीतिक दल...

जेन–जी २.० को मागः भ्रष्टाचारको छानविन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गरियोस्

जेन–जी पुस्ताका युवाहरुको एक समूह जेन–जी २.० ले गत भदौ अन्तिम साताको आन्दोलनलाई संस्थागत रुप दिँदै भ्रष्टाचारका काण्डहरुको अनुसन्धान तथा आर्थिक, सामाजिक समस्याहरुको समाधानका लागि स्पष्ट राष्ट्रिय कार्ययोजना लागू गर्न माग गरेको छ । उक्त समूहले शुक्रवार सडकबाटै सरकारलाई ज्ञापनपत्र बुझाउँदै भ्रष्टाचारसम्बन्धी सबै फाइल यथाशिघ्र खोल्न माग गरेको हो...

जेन–जी आन्दोलनमा जलेको बागमती प्रदेश सभा भवन पुनर्निर्माणमा सरकारको बेवास्ता

जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको बागमती प्रदेश सभा भवनको पुनर्निर्माणप्रति प्रदेश सरकार उदासीन देखिएको छ । भदौ २४ गतेको आन्दोलनका क्रममा जलेको प्रदेशसभा भवन पुन निर्माण नगरी फेरी त्यही स्थानमा बैठक पनि बस्ने अवस्था छैन । आन्दोलनका क्रममा आगजनीबाट पुरै संरचना उपयोगहीन बनेको दुई महिना बितिसक्दा पनि सरकारले स्पष्ट...

सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानकर्ताको अर्बौं रकम सही ठाउँमा लगानी गरौँः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानकर्ताको अर्बौं बढी रकम मुलुकका ठूला पूर्वाधारदेखि उत्पादनमुलक क्षेत्रहरुमा परिचालन गर्नुपर्ने बताउनुभएको छ । सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले अहिले कोषमा ९५ अर्ब भन्दा बढी रकम जम्मा भएको र त्यो रकम सही रुपमा सदुपयोग...