अर्थ / वाणिज्य

लगातार पाँचौं दिन घट्यो सेयर बजार

सोमबार सेयर बजारको परिसूचक नेप्से १०.९८ अंक घटेको छ । सो कमीपछि नेप्से २६७७ अंकमा कायम भएको छ । सोमबारसहित लगातार पाँचौं दिन बजार घटेको हो । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ९६ करोडको भयो...

चीनको डीपसीकले कम लागतमा कृत्रिम बुद्धिमत्ता मोडेल सार्वजनिक गरेपछि अमेरिकी सेयर बजारमा हलचल, एनभिडियामा ठूलो गिरावट

 चीनको प्रख्यात प्रविधि कम्पनी डीपसीकले कम पूँजी लागतमा आधारित नयाँ कृत्रिम बुद्धिमत्ता (AI) मोडेल सार्वजनिक गरेसँगै अमेरिकी सेयर बजारमा ठूलो हलचल देखिएको छ। यो घटनाले विशेष गरी सिलिकन भ्यालीको सेमीकण्डक्टर डिजाइन गर्ने कम्पनी एनभिडियालाई ठूलो धक्का पुर्‍याएको छ। यस हप्ताको सोमबार र बुधबार एनभिडियाको सेयर मूल्यमा तीव्र गिरावट आएको...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुँदै

राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मध्यान्ह् सवा १२ बजे मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने कार्यक्रम छ । मुख्य सुरुङ...

सुदूरपश्चिम प्रदेशमा डेढ खर्ब बढी कर्जा प्रवाह

असार २०८१ सम्म सुदूरपश्चिम प्रदेशमा १ खर्ब ५२ अर्ब ८४ करोड रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ । यो परिमाण कुल कर्जाको करिब ३ प्रतिशत हो । मुलुकको कुल कर्जा प्रवाह ५१ खर्ब ६४ अर्ब रुपैयाँ बराबर छ । ९ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा डेढ खर्ब रुपैयाँभन्दा बढी...

मकवानपुर उद्योग वाणिज्य संघको मतदान सम्पन्न, अध्यक्ष पदमा अनिल अग्रवाल र प्रमोद सिंह रानाभाट बीच तिब्र प्रतिस्पर्धा

मकवानपुर। आज मकवानपुर उद्योग वाणिज्य संघको मतदान प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। यस निर्वाचनमा अध्यक्ष पदका लागि अनिल अग्रवाल र प्रमोद सिंह रानाभाट बीच कडा प्रतिस्पर्धा भएको थियो। मतदान आज अपराह्न ४ बजे सकिएको थियो। यसमा २०६६ मतदातामध्ये १८१६ मत खसेका थिए। यसमा बस्तुगततर्फ २६, एशोसीएटतर्फ ८१, उद्योगतर्फ ५५५...

टेस्ला अब नेपालमा आधिकारिक रूपमा प्रवेश, गाडीहरूको मूल्य ४० प्रतिशतसम्म घट्ने अनुमान

काठमाडौं । टेस्लाका विद्युतीय गाडीहरू अब नेपालमा आधिकारिक रूपमा उपलब्ध हुने भएका छन्। टेस्ला नेपाल नामक कम्पनीले आधिकारिक विक्रेताको मान्यता पाएको छ, जसले पहिलो पटक टेस्लालाई नेपालमा औपचारिक रूपमा प्रवेश गराउने छ। सामान्यतया, टेस्ला आफ्नै लगानीमा मुख्य बजारहरूमा प्रवेश गर्ने भए पनि नेपाल जस्तो नयाँ बजारमा आधिकारिक विक्रेतामार्फत नै...

भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । बिहीवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक पारित गरेको हो । नेपाली काँग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा गठित उपसमितिको प्रतिवेदनसहित विधेयक सर्वसम्मतबाट पारित भएको समिति सभापति...

बजेटमा माथिल्लो तहबाट आयोजनाहरु छनोट हुने प्रक्रियाको अन्त्य गरिन्छः मन्त्री दाहाल

शुक्रवार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले तल्लो तहबाट छनोट भएर आएका विकास निर्माणका आयोजनाहरु छनोट नहुँदा समस्या आएको बताउनु भयो । उहाँले माथिल्लो तहबाट आयोजनाहरु छनोट हुने तर आयोजनाहरुमा बजेट सुनिश्चितता नहुँदा आयोजना निर्माणमा समस्या हुने गरेको बताउनु भयो ।...

बैंकहरु कठिन परिस्थितिमा चलिरहेका छन्ः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरु कठिन परिस्थितिमा चलिरहेका बताउनुभएको छ । बुधवार नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले बैंकहरुले ऋणहरुसँग ऋणको सावाँ समेत ब्याज उठ्न नसक्दा बैंकहरु समस्यामा रहेको उल्लेख गर्नुभयो । गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा वित्तीय कारोबारको...

नेपाल—चीनबीच भैँसीको मासु निर्यात सम्झौतामा हस्ताक्षर

सोमवार साँझ काठमाडौंमा एक समारोहकाबीच हिमालयन फुड इन्टरनेसनल प्रा.लि. र चीनको सांघाई जियान फुड प्रा.लि. बीच उक्त सम्झौता भएको हो। सम्झौता कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उक्त सम्झौता नेपाल–चीन बीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालको हावापानी र नेपालको...