समाचार
एमडी भएकै कारण दुर्घटना व्यहोर्नुपर्यो, अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले एमडी भएकै कारण आफूलाई प्राधिकरणबाट हटाइएको आरोप लगाउनुभएको छ । बुधवार प्राधिकरणमा पुनःबहाली गर्दै उहाँले यस्तो बताउनुभएको हो । तत्कालीन उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले प्राधिकरणका निर्देशक शाक्यलाई मनत्रीपरिषद्को बैठकबाट सरुवा गराएका थिए । निर्णयलाई सर्वोच्च अदालतले गैरकानूनी ठहर गर्दै उनीहरूलाई...
हेटाैंडाकाे सडक विस्तार प्रभावितबाट पत्रकारहरूमाथि दुर्व्यवहार
२२ मंसिर, हेटाैंडा । हेटाैंडामा सडक विस्तारका कारण प्रभावित स्थानीयहरू जिल्ला प्रशासन कार्यालय मकवानपुर घेराउ गर्न पुगेका बेला समाचार संकलनका लागि खटिएका पत्रकारमाथि दुर्व्यवहार भएकाे छ । प्रशासनकाे मूल गेटबाहिर सडक विस्तारका क्रममा भत्काइएका घर बनाइदिनुपर्ने, मुआब्जा दिनुपर्ने, सिडिओकाे राजीनामा माग, सर्वाेच्चकाे आदेश पालना गर, डाेजर आतंक बनेद गर...
हेटौंडा–१३ टुटेपानीमा ट्रक पल्टिँदा चालक घाइते
हेटौंडा उपमहानगरपालिका–१३ टुटेपानीमा आज बिहान सवारी दुर्घटना भएको छ। पदमपोखरीबाट टुटेपानीतर्फ जाँदै गरेको लु २ ख ६४९९ नम्बरको इट्टा लोड १२ चक्के ट्रक सडकमा हालेको स्ल्याब कमजोर भएकै कारण भाँचिँदा ट्रक अनियन्त्रित भई सडकछेउमा पल्टिएको प्रहरीले जनाएको छ। प्रहरी टोलीले घटनास्थलमा पुगेपछि चालक बारा, सिम्रनगढ नगरपालिका–८ बस्ने करिब २५...
‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’
पछिल्लो समय विदेशी विनिमय दरको भाउ बढिरहेको छ । भाउ बढ्दा नेपाललाई लाभ भन्दा पनि नोक्शानी बढी हुने गरेको छ । नेपालमा पर्यटन, रेमिट्यान्स जस्ता क्षेत्रमा विदेशी विनिमय दर बढ्दा लाभ मिलेपनि वस्तुदेखि, प्रविधिसम्म आयात गर्दा नेपालको लागत बढ्न जाने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउनुहुन्छ ।...
सामान्य बढ्यो सुनको मूल्य
सोमवार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । महासंघकाअनुसार आईतवार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको छ । चाँदीको...
रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास फैलाएको बताउनुभएको छ । सोमवार निर्माण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले ठेक्का व्यवस्थापन गर्ने नाममा निर्माण उद्योगीहरुलाई राज्यले प्रताडित गर्न नहुने बताउनुभएको हो । उहाँकाअनुसार एकतर्फी रुपमा आम जनतालाई निर्माण उद्योगको मात्रै त्रुटी देखाएर जनतासमक्ष उद्योगीको...
ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न
ओमानको कला प्रदर्शनीको नवौं संस्करण ओमानको राजधानी मस्कटमा सम्पन्न भएको छ । ओमान, सिरिया, बेलायत र भारत लगायत देशहरूबाट हस्तशिल्प कलाकृति र चित्रहरूको विविध दायरा प्रश्तुत गर्दै दुई दिने कार्यक्रम सम्पन्न भएको हो । कलात्मक अभिव्यक्तिमार्फत अन्तरसांस्कृतिक सम्बन्धलाई सुदृढ पार्दै किफायती र पहुँचयोग्यतालाई प्राथमिकता दिइएको थियो । यो प्रदर्शनी...
सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सुशासन कमजोर भए भ्रष्टाचार मौलाउने बताउनुभएको छ । सोमवार १७ औं राष्ट्रिय मानव अधिकार महाभेला, २०८२ एवं ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार हटाउनका लागि, कम गर्नको लागि अभियान चाल्नुपर्ने आवश्यकता रहेको उल्लेख...
चालु आ.व.मा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु, मुख्य कारण चालकको लापरवाही
चालु आ.व.मा हालसम्म २ हजार ८८ वटा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु भएको छ । शुक्रवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्युनिकरण सचेतना स्वयंसेवक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । आर्थिक वर्ष ०७९–०८० मा १० हजार ६ सय ७५, आ.व.०८०–०८१ मा ८ हजार ८ सय ८१ र...
सर्वपक्षीय बैठकः चुनावमा केन्द्रित हुन सरकारलाई दलहरुको आग्रह
राजनीतिक दलहरुले सरकारलाई चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् । शुक्रवार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठकमा दलहरुले मुलुकलाई विषम राजनीतिक अवस्थाबाट सामान्य परिस्थितिमा ल्याउन निर्वाचनको वातावरण निर्माणमा केन्द्रित हुन सरकारलाई आग्रह गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा सुरक्षा निकायहरुले सुरक्षा...










