समाचार

एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक जारी

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितीको बैठक जारी छ । बिहीवार बिहान पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैठक बसेको हो । महाधिवेशन आउन दुईदिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नुपर्ने कामका सन्दर्भमा बैठकमा छलफल शुरु भएको छ । जनपरिचालनको तयारीका सन्दर्भमा पनि विशेष छलफल हुने बताइएको...

लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता

अन्तरिम सरकाका युवा तथा खेलकुदमन्त्री व्यवहारमा लागू नगरेसम्म लैङ्गिक हिंसा हट्न नसक्ने बताउनुभएको छ । खेलकुदमा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदमन्त्री गुप्ताले यस्तो बताउनुभएको हो । उहाँले लैङ्गिक हिंसा सबैले आफ्नो व्यवहारबाटै हटाउन जरुरी रहेको बताउनु भयो । लैङ्गिक हिंसा हुन नदिन आम नागरिकले आफ्नो व्यवहार...

सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो

बिहीवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार सुन आज एक हजार रुपैयाँले बढेको हो । बुधवार प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन बिहीवार बढेर २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीवार...

एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा

अघिल्लो आर्थिक वर्षमा १ करोड २५ लाखले अस्पतालमै पुगेर स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेकाअनुसार औषतमा एउटै मान्छे ५ पटक अस्पताल गएर सेवा लिएको देखिन्छ । २५ लाख मान्छेले एकपटक मात्र अस्पताल पुगेर सेवा लिएका छन् । स्वास्थ्य बीमा बोर्डले आयोजना गरेका एक...

नेपालको बीमा दिगो छैनः स्वास्थ्यमन्त्री गौतम

अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालमा दिगो बीमाको व्यवस्था नरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारी अस्पतालमा भएका आधारभुत सेवाहरुलाई राम्रोसँग सञ्चालन गर्न पनि आग्रह गर्नुभयो । आधारभुत सेवाहरु स्थानीय तहबाट नै उपलब्ध गराउनुपर्ने भएपनि...

क्षितिज दुग्ध सहकारीको अध्यक्षमा न्यौपाने

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीस्थित क्षितिज दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा राममणी न्यौपाने सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । सहकारीको दशौं साधारणसभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । नवनिर्वाचित अध्यक्ष न्यौपानेले सहकारीलाई अझ व्यवस्थित, पारदर्शी र सदस्यमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले दुग्ध...

एमडी भएकै कारण दुर्घटना व्यहोर्नुपर्‍यो, अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले एमडी भएकै कारण आफूलाई प्राधिकरणबाट हटाइएको आरोप लगाउनुभएको छ । बुधवार प्राधिकरणमा पुनःबहाली गर्दै उहाँले यस्तो बताउनुभएको हो । तत्कालीन उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले प्राधिकरणका निर्देशक शाक्यलाई मनत्रीपरिषद्को बैठकबाट सरुवा गराएका थिए । निर्णयलाई सर्वोच्च अदालतले गैरकानूनी ठहर गर्दै उनीहरूलाई...

हेटाैंडाकाे सडक विस्तार प्रभावितबाट पत्रकारहरूमाथि दुर्व्यवहार

२२ मंसिर, हेटाैंडा । हेटाैंडामा सडक विस्तारका कारण प्रभावित स्थानीयहरू जिल्ला प्रशासन कार्यालय मकवानपुर घेराउ गर्न पुगेका बेला समाचार संकलनका लागि खटिएका पत्रकारमाथि दुर्व्यवहार भएकाे छ । प्रशासनकाे मूल गेटबाहिर सडक विस्तारका क्रममा भत्काइएका घर बनाइदिनुपर्ने, मुआब्जा दिनुपर्ने, सिडिओकाे राजीनामा माग, सर्वाेच्चकाे आदेश पालना गर, डाेजर आतंक बनेद गर...

हेटौंडा–१३ टुटेपानीमा ट्रक पल्टिँदा चालक घाइते

हेटौंडा उपमहानगरपालिका–१३ टुटेपानीमा आज बिहान सवारी दुर्घटना भएको छ। पदमपोखरीबाट टुटेपानीतर्फ जाँदै गरेको लु २ ख ६४९९ नम्बरको इट्टा लोड १२ चक्के ट्रक सडकमा हालेको स्ल्याब कमजोर भएकै कारण भाँचिँदा ट्रक अनियन्त्रित भई सडकछेउमा पल्टिएको प्रहरीले जनाएको छ। प्रहरी टोलीले घटनास्थलमा पुगेपछि चालक बारा, सिम्रनगढ नगरपालिका–८ बस्ने करिब २५...

‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’

पछिल्लो समय विदेशी विनिमय दरको भाउ बढिरहेको छ । भाउ बढ्दा नेपाललाई लाभ भन्दा पनि नोक्शानी बढी हुने गरेको छ । नेपालमा पर्यटन, रेमिट्यान्स जस्ता क्षेत्रमा विदेशी विनिमय दर बढ्दा लाभ मिलेपनि वस्तुदेखि, प्रविधिसम्म आयात गर्दा नेपालको लागत बढ्न जाने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउनुहुन्छ ।...