नेशनल गोल्ड विशेष
शारदा माविको स्वण महोत्वका अवसरमा जिल्ला स्तरीय शिक्षक बुद्धीचाल प्रतियोगिता
मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ मा रहेको शारदा माध्यमिक बिद्यालयको स्वण महोत्सवका अवसरमा सप्ताहव्यापी कार्याक्रम अनुसार जिल्ला स्तरिय शिक्षक बुद्धिचाल प्रतियोगिता भएको छ । प्रतियोगितामा शिक्षक भीम तिमल्सिना प्रथम, शारदा माध्यमिक बिद्यालयका प्रधानध्यापक इन्द्र बहादुर कार्की द्धितिय, सोही बिद्यालयका शिक्षक रामजी प्रसाद हुमागाईं तृतिय र दिवस दुलाल सान्तोना भएका छन्...
शारदा माविको स्वण महोत्वका अवसरमा जिल्ला स्तरीय शिक्षक बुद्धीचाल प्रतियोगिता
मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ मा रहेको शारदा माध्यमिक बिद्यालयको स्वण महोत्सवका अवसरमा सप्ताहव्यापी कार्याक्रम अनुसार जिल्ला स्तरिय शिक्षक बुद्धिचाल प्रतियोगिता भएको छ । प्रतियोगितामा शिक्षक भीम तिमल्सिना प्रथम, शारदा माध्यमिक बिद्यालयका प्रधानध्यापक इन्द्र बहादुर कार्की द्धितिय, सोही बिद्यालयका शिक्षक रामजी प्रसाद हुमागाईं तृतिय र दिवस दुलाल सान्तोना भएका छन्...
मकवानपुरको क्षेत्र नम्बर–१ बाट एमालेको ८ जना प्रतिनिधि चयनका लागि आज चुनाब हुँदै
नेकपा एमाले मकवानपुर क्षेत्र नम्ब।–१ बाट पार्टीको ११ औं केन्द्रिय महाधिवेशनको लागि प्रतिनिधि चयन गर्न आज चुनाब हुँदै छ । मकवानपुरको क्षेत्र नम्बर १ बाट ८ जना प्रतिनिधि चयनका लागि ४९ जनाले निर्वाचन प्रक्रियामा भाग लिन उम्मेदवारी दर्ता गरेका हुन् । क्षेत्र नम्बर २ मा भने निर्विरोध प्रतिनिधि चयन...
दमास्कसमा इजरायली आक्रमणबाट १३ जनाको मृत्यु
शुक्रवार बिहान दमास्कसको दक्षिणपश्चिमी ग्रामीण इलाकामा रहेको बेइट जिन गाउँमा इजरायली हवाई आक्रमण र तोपखानाको गोलीबारीबाट १३ जनाको मृत्यु भएको छ । दुई दर्जनभन्दा बढी घाइते भएका छन् । इजरायली जमिन आक्रमणपछि भएको आक्रमणले स्थानीय बासिन्दाहरूसँग झडप भएको थियो । सिरियाली स्वास्थ्य अधिकारीहरूकाअनुसार १३ शहीद र २४ भन्दा बढी...
क्यान र एमसीसीबीच एनपीएलमा ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ शुरु गर्ने सम्झौता
क्रिकेट संघ नेपाल (क्यान) र विश्व क्रिकेटको सर्वोच्च संस्था मेरीलेबोन क्रिकेट क्लव (एमसीसी) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा नयाँ इतिहास रच्दै ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ शुरु गर्ने घोषणा गरेका छन् । यो अवार्ड प्रत्येक संस्करणमा खेलको साँचो मर्म—निष्पक्षता, आत्मसम्मान, प्रतिद्वन्द्वीप्रति आदर र उत्कृष्ट खेलभावना कायम गर्ने फ्रेन्चाइज टिमलाई...
श्रमिक नेता भन्छन्ः ‘श्रमसम्बन्धी कानून समयसापेक्ष परिमार्जन गरी अनिवार्य कार्यान्वयन आवश्यक’
श्रमिक नेताहरुले श्रमसम्बन्धी विद्यमान कानूनहरुलाई समयसापेक्ष परिमार्जन गरी अनिवार्य कार्यान्वयन गर्नुपर्ने आवश्यकता आँैल्याएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) ले आयोजना गरेको ‘वर्तमान बदलिँदो परिवेशमा श्रम सम्बन्धी कानूनहरुको अवस्था’ विषयक कार्यक्रममा सहभागी श्रमिक नेताहरुले तत्कालै कानूनी सुधार, प्रभावकारी कार्यान्वयन र श्रमिक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको हो...
विजयको शक्तिपीठ नुवाकोट भगवती (फोटो फिचर)
नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट कब्जा गरेपछि यहाँको भगवती देवीलाई कुलदेवताका रूपमा अंगीकार गर्नुभएको थियो । यो शक्तिशाली शक्तिपीठ त्रिशूली नदीको काखमा डाँडामा अवस्थित छ । जसलाई नवदुर्गाका रूपमा पूजा गरिन्छ । प्रत्येक ठूला युद्धअघि शाह यहाँ बलि दिएर विजयको आशीर्वाद माग्ने प्रचलन थियो ।...
‘नेपालको वर्तमान राजनीतिक संकटः सुशासनदेखि निर्वाचनसम्मको जटिलता’
जेन–जी आन्दोलनको हिंसात्मक रूपले शुरु भएको नेपालको राजनीतिक संकटले राष्ट्रिय सम्पतीको विनाश, षड्यन्त्रका आशंकाहरू र निर्वाचनप्रतिको अनिश्चितता निम्त्याएको छ । भदौ २३–२४ गतेका घटनाहरूले सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन जस्ता राष्ट्रिय प्रतिकहरूलाई आगोको चपेटामा पा¥यो । जसबाट जनधनको ठूलो क्षति भयो । यसबीचमा १५० भन्दा बढी राजनीतिक दल...
फागुन २१ मा निर्वाचन हुँदैनः दुर्गा प्रसाईं
व्यवसायी दुर्गा प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दाबी गर्नुभएको छ । शनिवार प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दाबी गर्नुभएको हो । उहाँले अहिलेको सरकारमा रहेकाहरुको पनि भ्रष्टाचारी जात नै रहेको टिप्पणी गर्नुभयो । उहाँले अहिलेको सरकार पनि भ्रष्टाचारमा विगतको भन्दा फरक नरहेको जिकिर गर्नुभयो । अन्तरिम सरकारका...








