नेशनल गोल्ड विशेष

मकवानपुरका २ क्षेत्रबाट एमालेको १६ जना प्रतिनिधि चयनका लागि ८० जनाको उम्मेदवारी

हेटौंडा । नेकपा एमाले मकवानपुरबाट पार्टीको ११ औं केन्द्रिय महाधिवेशनको लागि प्रतिनिधि चयन गर्न उम्मेदवारी दर्ता गरिएको छ । मकवानपुरको क्षेत्र नम्बर १ र २ बाट १६ जना प्रतिनिधि चयनका लागि ८० जनाले निर्वाचन प्रक्रियामा भाग लिन उम्मेदवारी दर्ता गरेका हुन् । एमालेको ११ औ महाधिवेशन मंसिर २७ गते देखि...

सामाजिक सुरक्षा कोषले गर्‍यो १२६ अर्ब रकम लगानी

सामाजिक सुरक्षा कोषले १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित १२६ अर्ब रुपैयाँ सामाजिक सुरक्षा कोषले विभिन्न ठाउँमा लगानी गरेको जानकारी दिनुभयो । आठौँ सामाजिक सुरक्षा कोष दिवसका अवसरमा बोल्दै उहाँले लगानी कार्यविधि बमोजिङ...

बहुसंख्यक श्रमिकका लागि सामाजिक सुरक्षा ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात भयो’ः सिम्खडा

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्ष जगतबहादुर सिम्खडाले आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कोष शुरुवात हुँदा आफूहरु खुशी देखिएपनि अहिले निराश भएको बताउनुभएको छ । सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले बहुसंख्यक श्रमिकका लागि सामाजिक सुरक्षा चरीलाई बेल पाक्यो हर्ष न विष्मत भएको बताउनुभएको हो...

सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानकर्ताको अर्बौं रकम सही ठाउँमा लगानी गरौँः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानकर्ताको अर्बौं बढी रकम मुलुकका ठूला पूर्वाधारदेखि उत्पादनमुलक क्षेत्रहरुमा परिचालन गर्नुपर्ने बताउनुभएको छ । सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले अहिले कोषमा ९५ अर्ब भन्दा बढी रकम जम्मा भएको र त्यो रकम सही रुपमा सदुपयोग...