नेशनल गोल्ड विशेष
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ । सोमवार पशुपति बहुमुखी क्याम्पसको ४६ औँ वार्षिकोत्सव समारोहमा उहाँले न्यूनतम साढे दुईदेखि पाँच प्रतिशतसम्म बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको हो । उहाँले विश्वविद्यालयका आंगिक क्याम्पसहरूलाई पाँच प्रतिशत बजेट अनिवार्य...
निर्वाचनको शान्ति सुरक्षामा कुनै शंका गर्नुपर्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताउनुभएको छ । आयोगले सोमवार आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा उहाँले शान्ति सुरक्षाबारे आशंका गर्नु नपर्ने बताउनुभएको हो । निर्वाचनमा शान्ति सुरक्षाका लागि करिव साढे पाँच लाख जनशक्ति परिचालन गरिने जानकारी दिनुभयो । उहाँले २०४८ सालपछिका...
हेटौंडा–१२ आँपधापमा एक महिनाकी सुत्केरी महिला राप्ती खोलामा मृत भेटिइन्
हेटौंडा–१२ आँपधापमा एक महिनाकी सुत्केरी महिला राप्ती खोलामा मृत भेटिएकी छिन् । सुत्केरी बस्न माइती आएकी महिलाको एक महिनाको दूधेबालकलाई छोडेर ज्यान गएको घटनाले हेटौंडा–१२ आँपधाप क्षेत्र शोकमा डुबेको छ। काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका–८ घर भई हाल मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१२ भोर्लेस्थित माइती बुवा विष्णु स्याङ्तानको घरमा सुत्केरी बस्न...
थारू समुदायले दुई दिन टुँडिखेलमा माघी महोत्सव मनाउने
थारू समुदायले पुस ३० गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव २०८२’ मनाउने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारू कल्याण कारिणीसभाका अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी...
माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
सरकारले आगामी माघ ४ गते राष्ट्रिय सभाको बैठक आह्वान गरेको छ । सोमवार बसको मन्त्रीपरिषदको बैठकले अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रिय सभाको वैठक संघीय संसद सचिवालय सिंहदरबारमा माघ ४ गते आईतवार बिहान ११ बजे बस्नेगरी आह्वान गर्न सिफारिस गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री...
मकवानपुरगढीको बालज्योती विद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा र झोला वितरण
मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६ मा रहेको बालज्योती आधारभूत बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा र झोला वितरण गरिएको छ । पोखरा प्लाष्टिक व्यावसायीक समितिको आयोजना तथा सानिमा सिआइसि इन्सुरेन्ट लिमिटेडको सामाजिक उत्तरदायिव्त कार्यक्रम अन्तरगत बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा, झोला लगायतका सामाग्रिहरु वितरण गरिएको हो । बिद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई स्वीटर, ट्राउजर, टोपी,...
२०२५ मा इजिप्टमा १ करोड ९० लाख पर्यटक भित्रिए
पर्यटन तथा पुरातत्व मन्त्री सरिफ फाथीले जानकारी दिनुभएअनुसार इजिप्टले सन् २०२५ मा झण्डै १ करोड ९० लाख पर्यटक भित्र्याएर नयाँ रेकर्ड कायम गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो । फाथीले यो वृद्धिको श्रेय सुरक्षा र स्थिरता, स्पष्ट विकास रणनीति र पर्यटन उत्पादनहरू विविधीकरण गर्ने...
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भेनेजुएलाको शासन सञ्चालन गर्ने घोषणा; राष्ट्रपति मादुरो र उनकी पत्नी पक्राउ
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि अमेरिकाले भेनेजुएलाको शासन सञ्चालन गर्ने र तेल स्रोतहरूको व्यवस्थापन गर्ने घोषणा गर्नुभएको छ । यस सैन्य हस्तक्षेपको विश्वव्यापी रूपमा र संयुक्त राष्ट्र संघद्वारा अन्तर्राष्ट्रिय कानुनको उल्लंघनको रूपमा आलोचना भइरहेको छ । अमेरिकी सैन्य छापा र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो...
६ वर्ष बित्यो, बिर्सिएनन् इराकीहरूले अमेरिकी हत्याकाण्ड
इराकको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार जसलाई २०२४ मा आधिकारिक रूपमा शहीद अबु महदी अल–मुहान्डिस मार्ग नामकरण गरिएको थियो । अहिले एक गम्भीर स्मारक दृश्यमा परिणत भयो । ३ जनवरी २०२० मा भएको ड्रोन हमलामा इरानको कुड्स फोर्सका कमाण्डर कासिम सुलेमानी र इराकको पपुलर मोबिलाइजेसन फोर्सेसका उपप्रमुख अबु महदी अल–मुहान्डिसको...
सरकार आफैँ निर्वाचन बिथोल्न लागि परेको छः रघुवीर महासेठ
नेकपा (एमाले)का उपमहासचिव रघुवीर महासेठले सरकार आफै निर्वाचन बिथोल्ने काम लागि परेको आरोप लगाउनुभएको छ । आईतवार जनकपुरमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उपमहासचिव महासेठले जेन–जी आन्दोलनपछि लुटिएका हतियार र भागेका कैदीबन्दीहरु फिर्ता नभएबाट पनि सरकार चुनाव गराउन नलागेको पुष्टि हुने उहाँको दावी थियो...










