नेशनल गोल्ड विशेष

ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न

ओमानको कला प्रदर्शनीको नवौं संस्करण ओमानको राजधानी मस्कटमा सम्पन्न भएको छ । ओमान, सिरिया, बेलायत र भारत लगायत देशहरूबाट हस्तशिल्प कलाकृति र चित्रहरूको विविध दायरा प्रश्तुत गर्दै दुई दिने कार्यक्रम सम्पन्न भएको हो । कलात्मक अभिव्यक्तिमार्फत अन्तरसांस्कृतिक सम्बन्धलाई सुदृढ पार्दै किफायती र पहुँचयोग्यतालाई प्राथमिकता दिइएको थियो । यो प्रदर्शनी...

सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सुशासन कमजोर भए भ्रष्टाचार मौलाउने बताउनुभएको छ । सोमवार १७ औं राष्ट्रिय मानव अधिकार महाभेला, २०८२ एवं ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार हटाउनका लागि, कम गर्नको लागि अभियान चाल्नुपर्ने आवश्यकता रहेको उल्लेख...

चालु आ.व.मा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु, मुख्य कारण चालकको लापरवाही

चालु आ.व.मा हालसम्म २ हजार ८८ वटा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु भएको छ । शुक्रवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्युनिकरण सचेतना स्वयंसेवक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । आर्थिक वर्ष ०७९–०८० मा १० हजार ६ सय ७५, आ.व.०८०–०८१ मा ८ हजार ८ सय ८१ र...

सर्वपक्षीय बैठकः चुनावमा केन्द्रित हुन सरकारलाई दलहरुको आग्रह

राजनीतिक दलहरुले सरकारलाई चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् । शुक्रवार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठकमा दलहरुले मुलुकलाई विषम राजनीतिक अवस्थाबाट सामान्य परिस्थितिमा ल्याउन निर्वाचनको वातावरण निर्माणमा केन्द्रित हुन सरकारलाई आग्रह गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा सुरक्षा निकायहरुले सुरक्षा...

मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । नेपाली काँग्रेस, जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट १/१ जनालाई मन्त्रीमण्डलमा सहभागी गराएर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गर्नुभएको हो । जनमत पार्टीबाट मन्त्री बन्नुभएका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने काँग्रेसका जंगीलाल राय र नेकपा (एकिकृत...

हेटौंडामा ११ औं राष्ट्रिय स्क्राबल प्रतियोगिता सुरु, मन्त्री केसीद्वारा उद्घाटन्

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको बालजागृती इङ्लिस सेकेण्डरी स्कुलको आयोजनामा हेटौंडामा ११ औं राष्ट्रिय स्क्राबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला केसीले उद्घाटन् गरिन । बालजागृति बोडिङमा सुरु भएको प्रतियोगिता भोली सम्म सञ्चालन हुने छ । कार्यक्रममा बोल्दै मन्त्री केसीले यस्ता...

हेटौंडा बजारका क्षेत्रका राजमार्गको सिमा भित्रका अधिकांश घर एकै दिन भत्काइयो

हेटौंडा बजारका क्षेत्रका राजमार्गको सिमा भित्रका अधिकांश घर एकै दिन आज भत्काइएको छ । कडा सुरक्षा घेरामा सडक राजमार्ग फराकिलो बनाउन सडक डिभिजन कार्यालय हेटौंडा र प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा हेटौंडाको मेनरोड, रापतीरोड, एचआइडी, चौकिटोल लगायतका क्षेत्रका घरहरु भत्काइएको हो । हेटौंडाको मुख्य बजार क्षेत्रमा कडा सुरक्षा घेराका बिचमा...

न मुआब्जा न त क्षतिपूर्तिः हेटौँडामा ५३१ घरटहरा भत्काइयो

हातमा लालपूर्जा भएका पाँच सय भन्दा घरधनीहरुको घर एकै दिनमा भत्काइएको छ । हेटौंडामा राजमागर्को क्षेत्रमा बनेका घर, टहरा तर, हातहातमा लालपूर्जा भएका ५३१ वटा घरहरु डिभिजन सडक कार्यालय र मकवानपुर प्रशासनले बल प्रयोग गरेर भत्काएको हो । शनिबार हेटौंडा क्षेत्रमा पर्ने पूर्व पस्चिम राजमार्ग र त्रिभुवनराजपथ क्षेत्रमा बनेका...

निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र उकास्न नसकिने बताउनुभएको छ । आईतवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६ औं वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नेपालमा फरक रहेको भन्दै...

कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल

गभर्नर डा.विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकले कालोसूचिका प्रावधानमा अध्ययन गरेर रिभ्यु थालेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुलुकमा लगानी नबढ्नुको एउटा कारण कालोसूचि समेत भएकाले यसमा रिभ्यु गर्नेगरी प्रक्रिया अघि बढाएको जानकारी दिनुभएको हो । उहाँकाअनुसार तरलता अहिले व्यप्त छ । यसलाई घटाउन...