समाचार

स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते

दक्षिण–पश्चिमी स्विट्जरल्याण्डको एक बारमा भीषण आगलागी हुँदा ४० जनाको मृत्यु भएको भएको छ । क्रान्स–मोन्टाना रिसोर्टमा घटेको यस घटनामा ११९ जना घाइते भएका छन् र उद्धारका लागि ठूलो संख्यामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । घाइतेमध्ये ११३ जनाको पहिचान खुलेको छ । वालेस क्यान्टनको क्रान्स–मोन्टाना स्की रिसोर्टमा रहेको ले कन्स्टेलेसन...

महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीको विधानअनुसार यही पुस मसान्तभित्र विशेष महाधिवेशन हुने दाबी गर्नुभएको छ । पार्टी केन्द्रिय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । केन्द्रिय कार्यसमितिले निर्णय गरेर हुने कि विधानअनुसार पार्टी केन्द्रको आह्वानमा हुन्छ भन्ने कुरा दुई–तीन दिनभित्रै टुंगोमा लाग्ने उहाँको भनाइ...

डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने

मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयमा करिव चार करोड रुपैयाँको लागतमा नयाँ विद्यालय भवन निर्माण हुने भएको छ । नेपाली काँग्रेसका नेता डा. सुनिलकुमार शर्माले आफ्ना बाबुआमाको नाममा उक्त भवन निर्माण गरिदिने घोषणा गर्नुभएको हो । विद्यालय भवनको शिलान्यास गर्दै डा. शर्माले १० कोठे अत्याधुनिक भवनमा कम्प्युटर...

दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युन सुक–योलका लागि थप हिरासत वारेन्ट जारी

दक्षिण कोरियाको अदालतले प्रमाण नष्ट गर्ने आशंकामा पूर्वराष्ट्रपति युन सुक–योलको हिरासत अवधि थप ६ महिनाका लागि बढाएको छ । युनलाई सन् २०२४ को मार्सल ल प्रयास र विद्रोहको अभियोगमा पदच्युत गरी कानूनी कारबाही अघि बढाइएको हो । दक्षिण कोरियाको एक अदालतले शुक्रवार पूर्व राष्ट्रपति युन सुक–योलका लागि प्रमाण नष्ट...

काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रिय सदस्य कुन्ती पोखरेलले आसन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले सो घोषणा गर्नुभएको हो । उहाँले काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि प्रधानमन्त्री र राष्ट्रपति जस्ता उच्च पदमा...

कावासोती गोल्डकप फुटबल, हेटौंडा फुटबल एकेडेमीको सुखद् सुरुवात

नवलपूर जिल्लामा जारी पहिलो संस्करणको कावासोती गोल्डकप फुटबल प्रतियोगितामा मकवानपुरको हेटौंडा फुटबल एकेडेमीले प्रभावशाली प्रदर्शन गर्दै सुखद् सुरुवात गरेको छ । मंगलबार नवलपूरको कावासोती नगरपालिकाको सनलाइट एसडीसी आयोजनामा भएको प्रतियोगिता अन्तर्गत आफ्‌नो पहिलो खेलमा हेटौंडा फुटबल एकेडेमीले आयोजक कावासेती बी लाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।...

ओलीपछि प्रचण्ड पनि देउवासँग संवादमा, राष्ट्रिय सभा चुनाव र प्रदेश सरकारमा गठबन्धन कसरत

नेपाली कम्युनिस्ट पार्टीले नेपाली कांग्रेससँग राष्ट्रिय सभा चुनावमा गठबन्धन गर्ने प्रयास सुरु गरेको छ। नेकपा एमालेलाई बाहिर राखेर मधेस प्रदेशमा मंसिर १९ गते कांग्रेस नेतृत्वको सरकार गठन भएपछि सहकार्यको सुरुवात भइसकेको नेकपाका नेताहरू बताउँछन्। मधेसमा कृष्ण यादव नेतृत्वको सरकारलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी पार्टी र...

सुनसरीको बोर्डर इलाका नजिक सशस्त्रको गोली प्रहारबाट एक जनाको मृत्यु

सुनसरीको बोर्डर इलाका नजिक सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीको गोली लागी मृत्यु हुनेमा कोशी गाउँपालिका १ का स्थानीय ४५ वर्षिय विजय साह रहेका छन् । स्थानीयकाअनुसार रातको करिव साढे १ बजे गोली चलेको आवाज सुनिएको थियो । बाहिर निस्किएर हेर्दा वरीपरी सशस्त्र...

महासंकटको डिलमा नेपाली काँग्रेसः निषेध गरिएको ‘डिपार्चर’, अस्तित्वको लडाइँ र ‘समय’

नेपालको लोकतान्त्रिक इतिहासको पर्याय मानिने नेपाली काँग्रेस, आफ्नो स्थापनाको सात दशक भन्दा लामो यात्रामा अनेकौँ आरोह–अवरोह, प्रतिबन्ध र संघर्षका घुम्तीहरू पार गर्दै यहाँसम्म आइपुगेको छ । २००७ सालको क्रान्तिदेखि २०४६ सालको जनआन्दोलन र २०६२÷६३ को गणतान्त्रिक परिवर्तनसम्मको नेतृत्व गरेको यो पार्टीले वाह्य शत्रुहरूसँग लड्दा कहिल्यै हार मानेन । तर...

५ अर्ब ४८ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी

बीमा कम्पनीहरुले ५ अर्ब ४८ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणकाअनुसार हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३१६ वटा बीमा दाबीको करिव २३ अर्ब ४७ करोड दाबी रकम परेको थियो । सोमध्ये हालसम्ममा अग्रिम...