स्थानीय
भूमि विधेयकः सरकारको तजबिजी अधिकार हटाउन माओवादी सांसद सापकोटाको माग
नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले भूमि सम्बन्धी विधेयकलाई वैज्ञानिक, समावेशी र न्यायोचित बनाउने कुरामा गम्भीर बन्न सरकारलाई सुझाव दिनुभएको छ । सोमवार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै सांसद सापकोटाले यस्तो सुझाव दिनुभएको हो । उहाँले सरकारले भूमिसम्बन्धी विधेयकलाई आफ्नो तजबिजी अधिकार...
प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगती गरेको छ : मन्त्री थापा (भिडियो सहित)
हेटौँडा। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगती गरेको बताउनु भएको छ । नेशनल गोल्ड टेलिभिजनको कार्यक्रम नेशनल टकमा कुरा गर्दै मन्त्री थापाले सरकार गठन भएको एक बर्षको अबधिमा प्रदेशका जनताले हेर्दा देखिने र छाम्दा भेटीने गरी काम गरेको उल्लेख गर्नुभयो । उहाँले...
मकवानपुरको थाहामा धारिलो हतियार प्रहार गरी महिलाको विभत्स हत्या, आरोपी पक्राउ
मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा धारिलो हतियार प्रयोग गरी एक महिलाको विभत्स हत्या गरिएको छ। मिति २०८२ असार ५ गते अपराह्न २स्२० बजे ५० वर्षीया तुलमाया गोपालीको टाउको र शरीर छुट्टिने गरी हत्या भएको पुष्टि प्रहरीले गरेको छ। प्राप्त जानकारीअनुसार तुलमाया गोपालीमाथि उनका छिमेकी तथा देवर नाता पर्ने ३५ वर्षीय...
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मातृभाषालाई सरकारी कामकाजको भाषामा प्रयोग गर्न आगामी बजेटमा उचित बजेट विनियोजन गर्ने बताउनुभएको छ।
शुक्रबार हेटौडामा आयोजित पद्मरत्न लुमन्ती गुथीले आयोजना गरेको मातृभाषा नेपाल भाषाको प्रयोग प्रचार र प्रवर्धन विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले बागमती प्रदेशभित्र रहेका बहुसंख्यक तामाङ र नेवारी समुदायको मातृभाषालाई सरकारी कामकाजको भाषामा प्रयोग गरिन थालिएको भन्दै अझ अन्य बहुसंख्यिक जनसङ्ख्याले प्रयोग गर्ने मातृभाषाहरूलाई सरकारी...
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा सुरु
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालले आजदेखि मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा सुरु गरेको छ। यो सेवा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गरेका हुन्। हेटौँडा अस्पतालमा लामो समयदेखि मुटु रोगका विशेषज्ञ डाक्टरको अभाव र अन्य प्राविधिक समस्याका कारण यो सेवा शुरु गर्न कठिनाइ भएको थियो।...
राप्तीको डम्पिङ साइटमा आगलागी (Video)
राप्ती क्षेत्रको प्रमुख फोहोर संकलन केन्द्रमा राति सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन। स्थानियहरूका अनुसार आगो राति १० बजेदेखि लागेको हो, र बिहान ४ बजेदेखि दमकलकर्मीहरूले पानी प्रयोग गरेर आगो निभाउने प्रयास सुरु गरेका छन्। तर, आगो अझै नियन्त्रणमा आउन सकेको छैन र धुवाँ र गन्धको मात्रा निरन्तर...
हेटौंडा सिमेन्ट उद्योग आर्थिक संकटमा उत्पादन ठप्प
हेटौंडा – आर्थिक संकटका कारण हेटौंडा सिमेन्ट उद्योगको उत्पादन गत असोज १५ देखि ठप्प भएको छ। उद्योग प्रशासनले उपकरण मर्मत तथा आर्थिक समस्याका कारण उत्पादन रोकिएको जनाएको छ। मंसिरको पहिलो साताबाट उत्पादन सुरू गर्ने योजना भए पनि उपकरण मर्मत नसकिएर र कच्चा पदार्थ अभावले समस्या थपिएको उद्योगका प्रवक्ता हरेराम...
मकवानपुरमा ठूलो परिमाणमा लागूऔषध सहित तीन जना पक्राउ
मकवानपुर प्रहरीले ठूलो परिमाणमा चरेश, अफिम र गाँजासहित तीन जना व्यक्तिलाई पक्राउ गरेको छ। एकै रातमा भएका यी तीनवटा गिरफ्तारीहरूले प्रहरीको लागूऔषध नियन्त्रण अभियानलाई महत्वपूर्ण सफलता दिएको छ । गएराति प्रहरीले दुई भारतीय नागरिकलाई २१ किलो ४६० ग्राम चरेश र ३ किलो ४७० ग्राम अफिमसहित पक्राउ गरेको छ ।...
मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको एसोसियट तर्फ उपाध्यक्ष पदमा उज्वल चौलागाईं लगायत पुराई प्यानलको विजयी
हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको एसोसियट तर्फ उपाध्यक्ष पदमा उज्वल चौलागाईं विजयी भएका छन्। चौलागाईंले ४८ मत प्राप्त गर्दै विजयी भए, जबकि उनका प्रतिद्वन्द्वी विष्णु खनालले ३३ मत प्राप्त गरे। एसोसियटतर्फ सदस्यहरूमा पुराई प्यानलको बिजय विजय भएका छन्। यस निर्वाचनमा अध्यक्ष पदको लागि अनिल अग्रवाल र प्रमोद सिंह...
मकवानपुर उद्योग वाणिज्य संघको मतदान सम्पन्न, अध्यक्ष पदमा अनिल अग्रवाल र प्रमोद सिंह रानाभाट बीच तिब्र प्रतिस्पर्धा
मकवानपुर। आज मकवानपुर उद्योग वाणिज्य संघको मतदान प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। यस निर्वाचनमा अध्यक्ष पदका लागि अनिल अग्रवाल र प्रमोद सिंह रानाभाट बीच कडा प्रतिस्पर्धा भएको थियो। मतदान आज अपराह्न ४ बजे सकिएको थियो। यसमा २०६६ मतदातामध्ये १८१६ मत खसेका थिए। यसमा बस्तुगततर्फ २६, एशोसीएटतर्फ ८१, उद्योगतर्फ ५५५...









