नेशनल गोल्ड विशेष
नेपाली कम्युनिष्ट पार्टीका नेताहरु छलफलमा (तस्बिरसहित)
नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेताहरु छलफलमा जुटेका छन् । आईतवार दिउँसो पेरिस डाँडास्थित पूर्व नेकपा (माओवादी केन्द्र) को कार्यालयमा नेताहरु छलफलमा जुटेका हुन् । बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधव नेपाल, वामदेव गौतम, भीम रावल, अग्निप्रसाद सापकोटा, महिन्द्रराय यादव, नन्दबहादुर पुन लगायतका नेताहरुको उपस्थिति रहेको छ । बैठकले...
फ्लड लाइटको राम्रो ब्याकअप राखेका छौंः पारस
नेपाली खेलकुदको सबैभन्दा ठूलो फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजनामा दुई दिन बाँकी छँदा सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार काठमाडौं एक कार्यक्रम आयोजना गर्दै २४ दिनसम्म सञ्चालन हुने एनपिएलको दोस्रो संस्करणको तयारी पूरा भएको जनाएको छ । आठ वटा शहरमा केन्द्रित...
धमाधम रुग्ण ठेक्का तोडिँदैः सिंचाईका १२ रुग्ण र सडकका थप ४० रुग्ण ठेक्का तोड्ने तयारी
सरकारले धमाधम रुग्ण ठेक्का तोड्न थालेको छ । ठेक्का सम्झौता गर्ने तर समयमै काम सम्पन्न नभएका आयोजनाहरुको सरकारले ठेक्का तोड्न थालेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतका निकायबाट ठेक्का तोड्न थालिएको छ । हालै मात्र सिंचाई मन्त्रालयले ठेक्का सम्झौता गरी काम नगरेर...
२१ फागुनको निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा हुन लागेको चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ। आसन्न चुनावको तयारी अन्तर्गत आयोगले प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको हो। बजेट तयारीको अन्तिम टुंगो भने लागिसकेको छैन। यसलाई अन्तिम टुंगो लगाएर अर्थ मन्त्रालयमा पठाउने निर्वाचन आयोगको तयारी छ।...
दोषी देखिएमा प्रचण्डलाई पनि जेल हालियोस्ः जेन—जी रेडफोर्स संयोजक तिमिल्सिना
नेकपा (माओवादी केन्द्र) निकट जेन—जी रेडफोर्स संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानविन गर्न सरकारसँग माग गर्नुभएको छ । जेन—जी रेडफोर्सका एजेण्डा सार्वजानिक गर्न आईतवार आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले माओवादी केन्द्रमा पनि भ्रटाष्चार रहेको उल्लेख गर्नुहुँदै सरकारले छानविन गर्नुपर्ने बताउनु भयो ।...
बागमतीको स्वास्थ्य शिक्षा हबतर्फ हेटौंडा : एमबीबीएस पढाइको अनुमति, स्नातकोत्तर तहमा पनि नयाँ कार्यक्रम (भिडियो)
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा स्वास्थ्य शिक्षा हबको दिशामा तीव्रगतिमा अघि बढ्दै गएको छ । चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनका लागि ५० सिट स्वीकृति प्रदान गरेको छ । यसले हेटौंडाको नाम प्रदेशमै होइन, मुलुकभर स्वास्थ्य शिक्षा क्षेत्रमा फैलिने अपेक्षा गरिएको छ...
मकालु हिमाल चढ्ने क्रममा अमेरिकी पर्यटकको मृत्यु
काठमाडौं — पूर्वी नेपालमा रहेको मकालु हिमाल आरोहण गर्दै गर्दा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ। यो आरोहण बाल क्यान्सर कार्यक्रमका लागि कोष संकलन गर्न गरिएको थियो, अधिकारीहरूले मंगलबार जानकारी दिएका छन्। मार्चमा सुरु भएको यस वर्षको हिमाल आरोहण सिजनमा यो दोस्रो मृत्यु हो। विश्वको पाँचौँ अग्लो मकालु हिमालको...
बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त
मकवानपुर । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। सोमबार नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका बानियाँलाई आज प्रदेश प्रमुख देवकोटाले...
संघीयतापछि स्वास्थ्य क्षेत्र धेरै सुधार भएको छः मुख्यमन्त्री लामा
वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संघीयतापछि स्वास्थ्य क्षेत्र धेरै सुधार भएको बताउनुभएको छ । शुक्रवार भक्तपुरमा वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताको इच्छा, आकांक्षाअनुसार पूरा कामहरु हुन नसकेपछि शिक्षा, सवस्थ्य, पूर्वाधार क्षेत्रमा धेरै काम भएको दाबी गर्नुभयो ।...
तीजको पूर्वसन्ध्यामा गायिका मञ्जु पौडेलले नयाँ मौलिक तीज गीत ‘छैन नि फरिया’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । हिन्दू नारीहरूको महान पर्व तीजको पूर्वसन्ध्यामा गायिका मञ्जु पौडेलले नयाँ मौलिक तीज गीत ‘छैन नि फरिया’ सार्वजनिक गरेकी छन्। यो गीतले नेपाली नारीहरूको संस्कृति, पहिरन र भावना समेट्ने प्रयास गरेको छ। गीतमा गायक तथा गीतकार रेशम चौधरीको शब्द तथा स्वर सहयोग रहेको छ। पौडेलले यो गीत बिहीबार...










