समाचार

लस एन्जलसको डढेलोबाट १६ जनाको मृत्यु

अमेरिकाको सबैभन्दा बढी जनसंख्या भएको काउन्टी लस एन्जलस काउन्टीमा फैलिएको डढेलोबाट १६ जनाको मृत्यु भएको छ । लस एन्जलस मेडिकल एक्जामिनर काउन्टीले प्रकाशित गरेको मृत्युको सूचीअनुसार शनिबार साँझसम्म डढेलोबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । मृतकमध्ये एघार जना इटन फायरसँग सम्बन्धित थिए भने पाँच जना प्यालिसेड्स फायर क्षेत्रमा...

परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानीे विश्वमै कमजोर हुनुमा दोषि को हो ?

नेपाली राहदानीको स्तर कमजोर हुँदा  देशको वैश्विक छवि र इज्जतमाथि प्रश्न उठ्योः सांसदहरु  नेपाली राहदानी (पासपोर्ट) विश्वमा सबैभन्दा कमजोर भएको विषयमा सांसदहरुले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ । सोमवार प्रतिनिधि सभाअन्तर्गको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सांसदहरुले नेपाली राहदानीको स्तर कमजोर हुँदा  देशको वैश्विक छवि र इज्जतमाथि प्रश्न...

मकवानपुरमा ठूलो परिमाणमा लागूऔषध सहित तीन जना पक्राउ

मकवानपुर प्रहरीले ठूलो परिमाणमा चरेश, अफिम र गाँजासहित तीन जना व्यक्तिलाई पक्राउ गरेको छ। एकै रातमा भएका यी तीनवटा गिरफ्तारीहरूले प्रहरीको लागूऔषध नियन्त्रण अभियानलाई महत्वपूर्ण सफलता दिएको छ । गएराति प्रहरीले दुई भारतीय नागरिकलाई २१ किलो ४६० ग्राम चरेश र ३ किलो ४७० ग्राम अफिमसहित पक्राउ गरेको छ ।...

मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा रानाभाट

हेटौँडा| मकवानपुर उद्योग वाणिज्य संघको ५८औं साधारणसभामा सम्पन्न निर्वाचनमा प्रमोद सिंह रानाभाटको नेतृत्वले जित हासिल गरेको छ। अध्यक्ष पदमा रानाभाटले १,०१४ मत प्राप्त गरेर निकटतम प्रतिस्पर्धी अनिल अग्रवाललाई २४९ मतको अन्तरले हराए। रानाभाटको नेतृत्वमा रहेको प्यानलले प्रमुख पदहरूमा पनि सफलता प्राप्त गर्‍यो। महासचिव पदमा प्रतिमा श्रेष्ठले १,०१२ मत ल्याएर विकेशलाल...

मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको एसोसियट तर्फ उपाध्यक्ष पदमा उज्वल चौलागाईं लगायत पुराई प्यानलको विजयी

हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको एसोसियट तर्फ उपाध्यक्ष पदमा उज्वल चौलागाईं विजयी भएका छन्। चौलागाईंले ४८ मत प्राप्त गर्दै विजयी भए, जबकि उनका प्रतिद्वन्द्वी विष्णु खनालले ३३ मत प्राप्त गरे। एसोसियटतर्फ सदस्यहरूमा पुराई प्यानलको बिजय विजय भएका छन्। यस निर्वाचनमा अध्यक्ष पदको लागि अनिल अग्रवाल र प्रमोद सिंह...

मकवानपुर उद्योग वाणिज्य संघको मतदान सम्पन्न, अध्यक्ष पदमा अनिल अग्रवाल र प्रमोद सिंह रानाभाट बीच तिब्र प्रतिस्पर्धा

मकवानपुर। आज मकवानपुर उद्योग वाणिज्य संघको मतदान प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। यस निर्वाचनमा अध्यक्ष पदका लागि अनिल अग्रवाल र प्रमोद सिंह रानाभाट बीच कडा प्रतिस्पर्धा भएको थियो। मतदान आज अपराह्न ४ बजे सकिएको थियो। यसमा २०६६ मतदातामध्ये १८१६ मत खसेका थिए। यसमा बस्तुगततर्फ २६, एशोसीएटतर्फ ८१, उद्योगतर्फ ५५५...

पूर्व प्रधानमन्त्री देउवा हेटौंडा नआउने

हेटौंडा – पुर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा हेटौंडा नआउने भएका छन्। मकवानपुर उद्योग वाणिज्य संघको अधिवेशन उद्घाटन गर्न हेटौंडा आउने तय गरिएको देउवा को कार्यक्रम खराब मौसमका कारण रद्द भएको हो। नेपाली काङ्ग्रेस मकवानपुरका सचिव भिमसेन महतले जानकारी दिएका अनुसार, देउवा भोलि हेटौंडा आउने थिए, तर...

प्रमोद सिंह रानाभाटको प्यानल सार्वजनिक, मकवानपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा उम्मेदवारी घोषणा

मकवानपुर . मकवानपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनको तयारीका क्रममा अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाटले आफ्नो प्यानल सार्वजनिक गरेका छन्। पुस २७ गते हुने निर्वाचनमा रानाभाटले व्यवसायीहरूको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो टिमको घोषणा गरेका हुन्। रानाभाटको प्यानलमा बाणिज्य, उद्योग, एशोसियट र वस्तुगततर्फका उम्मेदवारहरूको नाम सार्वजनिक...

टेस्ला अब नेपालमा आधिकारिक रूपमा प्रवेश, गाडीहरूको मूल्य ४० प्रतिशतसम्म घट्ने अनुमान

काठमाडौं । टेस्लाका विद्युतीय गाडीहरू अब नेपालमा आधिकारिक रूपमा उपलब्ध हुने भएका छन्। टेस्ला नेपाल नामक कम्पनीले आधिकारिक विक्रेताको मान्यता पाएको छ, जसले पहिलो पटक टेस्लालाई नेपालमा औपचारिक रूपमा प्रवेश गराउने छ। सामान्यतया, टेस्ला आफ्नै लगानीमा मुख्य बजारहरूमा प्रवेश गर्ने भए पनि नेपाल जस्तो नयाँ बजारमा आधिकारिक विक्रेतामार्फत नै...

प्रशासनिक नेतृत्वको कारण राजनीतिक नेतृत्व आक्रान्त बनेको छः प्रमुख सचेतक बर्तौला

प्रशासनिक सुधार नहुँदा सचिव सरहका कर्मचारीले सरकारका नीतिगत निर्णयलाई चुनौति दिँदैछन्ः बर्तौला  नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रशासनिक नेतृत्वको कारण राजनीतिक नेतृत्व आक्रान्त भएको बताउनुभएको छ । आईतवार संघीय निजामती सेवा विधेयकका सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको प्रशासनिक नेतृत्वलाई सुधार्न...