खेलकुद
हेटौंडामा सुरु एन्फा प्रेसिडेन्ट्स लिग फुटबल प्रतियोगितामा चित्लाङ फुटबल क्लब विजयी
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सुरु एन्फा प्रेसिडेन्ट्स लिग फुटबल प्रतियोगितामा चित्लाङ फुटबल क्लब (काठमाडौं) ले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा चित्लाङले देउराली युथ क्लबलाई ४–१ गोलले हरायो । चित्लाङका लागि चन्दनकुमार दासले ३२ औं, लाहान सुब्बाले ४७ औं, विज्ञान खड्काले ४८ औं र मदन स्याङ्तानले ८८ औं मिनेटमा गोल...
नेत्रहीन महिला टी ट्वान्टी विश्वकप उपविजेता टोली स्वदेश फिर्ता (तस्बिरसहित)
श्रीलंका र भारतमा संयुक्त रूपमा आयोजना भएको नेत्रहीन महिला टी ट्वान्टी विश्वकपको पहिलो संस्करणमा उपविजेता बनेको नेपाली महिला टोली स्वदेश फर्किएको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले त्रिभूवन अन्त्र्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । श्रीलंकाको राजधानी कोलम्बोमा आईतवार सम्पन्न फाइनलमा भारतसँग सात विकेटले पराजित भएको थियो ।...
जनकपुरविरुद्ध विराटनगरको मध्यम सुरुआत
काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सोमबार जनकपुर बोल्ट्सविरुद्ध टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगर किंग्सले पहिलो पावर प्लेमा मध्यम सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले ६ ओभरको पावर प्ले सकिँदा एक विकेटको क्षतिमा ४० रन जोड्यो। विराटनगरका लागि लोकेश बम १९ रन र मार्टिन गप्टिल १०...
बलिङ चल्न नसक्दा कर्णालीको हार
बलिङमा राम्रो साथ पाउन नसक्दा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण हारबाट शुरु गरेको छ । कीर्तिपुरमा कर्णाली मंगलवार चितवन राइनोजसँग चार विकेटले पराजित भएको हो । त्रिवि क्रिकेट स्टेडियममा कर्णालीले एक सय ६७ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य चितवनले १९.१ ओभरमा मात्र ६...
एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज भिँड्दै, कुन टिममा को छ ?
आजबाट नेपाल प्रिमियर लिक (एनपीएल) शुरु हुँदैछ । कीर्तिपुरको टियु खेल मैदानमा हुने एनपीएलको उद्घाटन खेल अघिल्लो वर्ष विजेता जनकपुर बोल्ट्ससँग काठमाण्डु गोर्खाजले प्रतिष्पर्धा गर्नेछ । उद्घाटन खेलको टिकट सबै सल्ड आउट भइसकेको छ । सुरक्षा चुनौती देखाउँदै प्रहरीले टिकट नहुने कीर्तिपुर को टियु खेल मैदान वरपर नआउन आग्रह...
त्रिवी क्रिकेट स्टेडियम उज्यालो हुँदा खुशी छुः कुलमान घिसिङ
शहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो बनाउन पाउँदा धेरै खुशी लागेको र पहिलो चरणको निर्माण सम्पन्न भएको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियममा फ्लड लाइटमा शुरु हुँदैछ । शहरी विकास मन्त्रालयले त्रिवी क्रिकेट स्टेडियमको पहिलो चरणको...
फ्लड लाइटको राम्रो ब्याकअप राखेका छौंः पारस
नेपाली खेलकुदको सबैभन्दा ठूलो फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजनामा दुई दिन बाँकी छँदा सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार काठमाडौं एक कार्यक्रम आयोजना गर्दै २४ दिनसम्म सञ्चालन हुने एनपिएलको दोस्रो संस्करणको तयारी पूरा भएको जनाएको छ । आठ वटा शहरमा केन्द्रित...
प्रथम बकैया खुल्ला फुटबल प्रतियोगिता सुरु, आयोजक टिम बीको विजयी सुरुवात
मकवानपुर । बकैया गाउँपालिकामा पहिलो पटक आयोजना गरिएको ‘प्रथम बकैया खुल्ला फुटबल प्रतियोगिता’ मंगलबारदेखि सुरु भएको छ । बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । बागमती खेलकुद विकास समितिको आयोजनामा वडा नम्बर ३ स्थित बकैया खेलमैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बी टिमले वडा...
शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्न तयार छौंः शिर्ष क्लव
शहीद स्मारक ‘ए’ डिभिजन क्लवहरूले नेपाली फुटबलको प्रशासकीय निकायले शिर्ष डिभिजनको लिग गराउँदा आफूहरू खेल्न तयार हुने बताएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग आगामी पुस ९ गतेदेखि गर्ने तयारी गरेको छ । त्यसका लागि एन्फाले क्लवहरूसँग छलफल गर्दै तयारीमा पनि थालेको...
सरकारले सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने
युवा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षमा सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने भएको छ । शुक्रवार मन्त्रालयमा आफूले एक वर्षमा गरेका कामहरु र आागमी रणनीतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार सरकारले भक्तपुर जिल्लामा...









