नेशनल गोल्ड विशेष

एनपिएलमा राम्रो गरेर राष्ट्रिय टिमको क्याम्प पर्न सकिँदैनः विनोद

सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले पहिलो सिजन राम्रो प्रदर्शन गर्दा राष्ट्रिय टिमको क्याम्पमा नपरेको बताएका छन् । लुम्बिनी लायन्ससँगको जितमा अर्धशतकसँगै अर्धशतक बनाएका विनोदले एनपिएलमा राम्रो गर्दा राष्ट्रिय टिममा स्थान बनाउन सकिन्छ भन्नेबारे विश्वस्त नरहेको संकेत गरेका छन् । गत सिजन आफूले राम्रो गर्दा पनि क्याम्पमा पनि नपरेको उनको...

ब्याटिङ चल्न नसक्दा हा¥यौंः अनिल साह

पोखरा एभेन्जर्ससँग हारपछि जनकपुर बोल्ट्सका कप्तान अनिल साहले ब्याटिङ चल्न नसक्दा राम्रो नतिजा आउन नसकेको बताएका छन् । लगातार तेस्रो हारपछि कप्तान अनिलले राम्रो सुरुआत नहुनु र ब्याटिङ चल्न नसक्दा हार बेहोर्नु परेको बताएका छन् । उनले अभैm चार खेल बाँकी रहेकाले तेस्रो र चौथो स्थानका लागि सकारात्मक रहेको...

सुनको मूल्य २ लाख ५० हजार नाघ्यो

शुक्रवार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढेसँगै सुनको मूल्य २ लाख ५० हजार नाघेको हो । महासंघकाअनुसार बिहीवार प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रवार २ लाख ५०...